शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

श्रम संस्कृति पार्टीबाट ४ जना समानुपातिक सांसद

श्रम संस्कृति पार्टीबाट ४ जना समानुपातिक सांसद


  • ढाेरपाटन संवाददाता
  • चैत्र १ २०८२, आइतबार

काठमाडौँ/ धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीबाट सांसद बन्ने ४ जनाको नाम आइतबार टुंगो लगाई निर्वाचन आयोगमा पठाएको छ ।

आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बु, खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला, दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुरको नाम आयोगमा पठाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->