मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

निसीखोलाबाट ७ थान भरुवा बन्दुक नियन्त्रणमा

बागलुङ/प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–१ देविस्थानको सल्लेरी सामुदायिक वनमा बेवारिसे अवस्थामा भेटिएका ७ थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । बुधबार बिहान करिब ९ बजे गस्ती गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले सामुदायिक...

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारबाट एमाले बाहिरिएपछि अल्पमतको सरकार चलाइरहेका पाण्डेलाई सर्वोच्च अदालतले दिर्घकालिन महत्व निर्णय गर्न अंकुश लगाएको हो । सत्ता...

हत्या गरि फरार युवा पक्राउ

पोखरा /  पोखरामा एक वृद्धको हत्या गरि फरार रहेका युवालाई प्रहरीले पक्राउ गरेको छ । यहि असोज १९ गते करिब पौने ७ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २४ कार्कीको तगारा (ठाउँको नाम) मा...

गण्डकी भलिबलमा सर्वसम्मत

पोखरा/विवादित बनेको गण्डकी प्रदेश भलिबल संघको अधिवेशन केन्द्रको पत्राचारपछि सहज रुपमा भएको छ । संघ र प्रदेशको विधानको विषयमा भएको विवादपछि मंगलबार गण्डकी प्रदेश भलिबल संघको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । मंगलबार नेपाल...

मान्छे भागेर बाचे, पशु दाम्लोमै मरे

खर्वाङ (बागलुङ)/अकस्मात अगङ्गको पहिरो खस्दै गरेको देखिन्छ; मान्छे आफन्त र केही बहुमूल्य सामान लिएर भाग्छन् । यसपालिको मौसमी विपद्मा बागलुङमा पनि ठाउँ ठाउँमा यस्तो देखियो । यसरी गएका पहिरोमा मान्छे जोगिए, धेरै पशु भने...

मृतकका परिवारलाई ताराखोलाले दियो १/१ लाख राहत

बागलुङ / जिल्लाको ताराखोला गाउँपालिकाले बाढी, पहिरोमा ज्यान गुमाएका पालिकाबासीका परिवारलाई राहत प्रदान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले पीडितको घरमै पुगेर राहत हस्तान्तरण गरिएको जानकारी दिए । गाउँकार्यपालिकाको निर्णय अनुसार सबै मृतकका...

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडाैं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। पाण्डेले लामो समय पार्टीमा गरेको अनुभव, सहकर्मीहरूको साथ तथा युवा पुस्ताको ऊर्जा र आकांक्षालाई जोड्दै एकताबद्ध, सुदृढ र...

भोटेकोशी बाढीपीडितलाई हेम्जा बोर्डिङको एक लाख सहयोग

पोखरा / रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरा–२५, हेमजास्थित हेमजा बोर्डिङ स्कुलले १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ। बाढीपीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा...

रास्वपाको जैमिनी सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत चयन भएका छन् । सोमबार–कुश्मिसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट जैमिनी उपसभापतिमा टंकप्रसाद शर्मा, सचिवमा मातृका शर्मा, सहसचिवमा सृष्टा शर्मा,...

असिनाले भित्राउने बेलाको धानमा क्षति, चिन्तामा कृषक

पर्वत/सोमबार साँझ अचानक मौसममा आएको परिवर्तनसँगै परेको हावाहुरी र बाक्लो असिना पानीले पर्वतको कुश्मा नगरपालिका–१ पाङको सिँधाली क्षेत्रमा पाक्न लागेको धानबालीमा ठुलो क्षति पु¥याएको छ । असिनाले धान, कोदो, तरकारी तथा विभिन्न कृषि संरचनामा समेत...

-->