मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सहिद परिवारबाट मञ्जेषबम मल्ल सहित बागलुङका दर्जन बढिको उमेदवारी

बागलुङ/सहिद परिवार-द्वन्द्वपीडित परिवारको सदस्यको रुपमा बागलुङको गलकोट नगरपालिका-५ का मञ्जेष बम मल्लले काठमाण्डौमा जारी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेसनमा केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । उनी २००७ का सहिद थिरबम मल्लको परिवारका सदस्य हुन् ।...

म्याग्दीमा बाढीपहिरो : ४ सय १६ घरमा क्षति, ११ जनाको मृत्यु

म्याग्दी/असोज ८ देखि ११ गतेसम्म परेको भीषण वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा ठूलो जनधनको क्षति गरेपनि क्षतिको पूर्ण तथा अद्यावधिक विवरण संकलन हुन सकेको छैन । सडक, सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका दुर्गम...

अख्तियारको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश

पोखरा/अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयपोखराले सोमबार आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेको छ । आयोगका पोखरा कार्यालय प्रमुख नारायणप्रसाद सापकोटालेसंविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था...

जेनजी आन्दोलनमा फरार बन्दी पक्राउ

पोखरा/जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार एक बन्दीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले आइतबार ४५ वर्षीय उत्तम मगरलाई पक्राउ...

पुनर्स्थापना कहिले ?

बागलुङ/असोज ११ गते बिहान निसीखोलामा पहिरोले पुरिएर एकै घरका चार जनाको मृत्यु भयो । बागलुङ सदरमुकाममा घाम चर्किंदै जाँदा निसीखोलामा बाढीले घर भत्काउँदै थियो । घरसँगै धेरैकासपना पनि बगे ।अझै यहाँको क्षतिको यकिन मूल्यांकन...

सातादिनपछि किन बन्द भयो खनियाघाट झोलुंगेपुल ?

बागलुङ / असोज ८ गतेदेखि ११ गते सम्मको अबिरल बर्षातपछि आएको कालीगण्डकी बाढीले मालढुंगा पुलमा क्षति पुग्यो । बागलुङ नगरपालिका वडा नंं ४ को ढोडेनी देखि पर्वतको जलजला ८ जोड्ने पुल बगायो । दुइ...

निसीमा माटोको ढिस्कोमा पुरिएर २ को मृत्यु, १ गंभीर घाइते

बागलुङ/बाढी र पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा सडक स्तरोन्नति गर्ने क्रममा खसेको माटोको ढिस्कोमा पुरिएर २ जनाको ज्यान गएको छ । उक्त घटनामा एक जना गंभीर घाइते भएका छन् । निसीखोला–३...

मानव साङ्लोबाट प्रभावित क्षेत्रमा इन्धन

म्याग्दी/असोज १८ गते । भीषण बाढी र पहिरोले म्याग्दी जिल्लाका विभिन्न भागमा ठूलो जनधनको क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज १७ गते सम्म अध्यावधिक गरेको तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी जिल्लाभर...

खेलकुद विकास समिति पर्वत आफ्नै भवनमा

पर्वत/स्थापनाको करिब ३८ बर्षपछि जिल्ला खेलकुद विकास समिति पर्वतले आफ्नै कार्यालय पाएको छ । वि.सं. २०४६ सालमा प्रमुख जिल्ला अधिकारीको मातहतमा रहेको समिति २०६४ सालबाट आम नागरिकको नेतृत्वमा पुगेको थियो । वि.सं. २०६० सालसम्म प्रमुख...

स्थानीयको सहयोग पाए सात दिनभित्रमा मालढुंगा पुल सञ्चालनमा आउने विभागको भनाई

पर्वत/गत असोज ११ गते कालीगण्डकी नदीमा आएको ठुलो बाढीका कारण क्षतिग्रस्त अवस्थामा रहेको मालढुंगास्थित कालीगण्डकी नदीमाथिको पुल मर्मतकै क्रममा रहेको छ । बागलुङ र पर्वत जोड्ने मोटरेवल पुलमा पर्वततर्फको केही भाग खसेपछि पर्वतबाट बागलुङ...

-->