आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

जलजलामा हाजिरीजवाफ : प्रथम बनेका जनकल्याणका विद्यार्थीले पाए ३५ हजार

पर्वत/पर्वतको जलजला गाउँपालिकामा आयोजित अन्तरमाध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यार्थीहरूको ज्ञान, प्रतिभा र बौद्धिक क्षमता अभिव्यक्त गर्ने उद्देश्यले जलजला गाउँपालिका र पर्वत जलजला नेपाली कम्युनिटी अस्ट्रेलियाको आर्थिक साझेदारीमा प्रतियोगिता...

व्यासमा आँखा उपचार सेवा

पोखरा/तनहुँको व्यास नगरपालिकाले दमौलीमा रहेको नगरपालिकाको कार्यालयबाटै आँखा परीक्षण तथा उपचार सेवा थालेको छ । नेपाल नेत्रज्योति संघको हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा सेवा आरम्भ भएको हो । नगर प्रमुख बैकुण्ठ न्यौपानेले मंगलबार नेत्र सहायक...

आरयु फेस्ट आजबाट शुरु हुँदै

पोखरा/दिगो फोहोर व्यवस्थापन, पुनःप्रयोग तथा पुनर्चक्रणमार्फतु हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित हुने आरयु फेस्ट २०२६ को तयारी पूरा भएको छ । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को...

बागलुङको जैमिनी नगरपालिका सहित देशका ५ पालिका भूमिहिन र अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा

पोखरा / भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ। भूमि समस्या समाधान समितिले बागलुङको जैमिनी नगरपालिकासहित देशका विभिन्न जिल्लाका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी...

इमेज सहकारी ठगी: देवकुमार नेपालीलाई ८ वर्ष कैद र सवा करोड जरिबानाको फैसला

पोखरा / कास्कीको इमेज बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र सवा करोड रुपैयाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले कात्तिक...

श्रीधर शर्मालाई सदस्य सचिवकै रूपमा काम गर्न दिन उच्च अदालतको आदेश

पोखरा / उच्च अदालत पोखराले गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई पदमा यथावत् काम गर्न दिन प्रदेश सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पोखराका न्यायाधीश तेजनारायण सिंह राईको...

महिला सहभागिता बढाउन अभियान

बेनी/राज्यका हरेक तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित म्याग्दीको सदरमुकाम बेनीमा आइतबार कार्यक्रम भएको छ । अन्तरपुस्ता महिलावादी मञ्च (आइजिएफएफ)को आयोजनामा सञ्चालित देशव्यापी महिलावादी अनुपम अभियानअन्तर्गत कार्यक्रम गरिएको हो । महिला अधिकार,...

पत्रकार सुमनलाई पुरस्कार

पोखरा/पोखरामा क्रियाशील युवा पत्रकार सुमन थापा सिञ्जालीमगर समाजसेवी मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा प्रदान गरिने उक्त पुरस्कार मेजर...

स्वरुप फेर्दै सुन्दर रुपा

पोखरा/शान्त, मनोरम र सुन्दर तालमा नौका विहार, स्वदेशी र पाहुना चराको चिरबिर, पानीमा प्रष्ट देखिने हिमालको प्रतिबिम्ब अहिले रुपातालका विशेषता हुन् । पोखरा महानगर र रुपा गाउँपालिकाको सीमामा रहेको यस्तो रुपाताललाई ४ अर्ब ५२...

दलले प्रमुखमा महिला उठाउलान् ?

बागलुङ/नेपालको संविधानले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर, राजनीतिक दलले गठबन्धनको आधारमा उम्मेदवारी दिँदा दुवै पदमा पुरुषमात्रै उठाउने अवस्था बन्दै आएको छ । गठबन्धनकै कारण...

-->