आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

पोखरा / देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन्। कार्तिक २९ गतेको दुर्घटनासम्बन्धी विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ। त्यहाँ दुर्घटनामा ६...

सिमाना र रन्जना चम्कदाँ स्याङ्जा ९० रनले विजयी

पोखरा / पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरी महिला टि२० प्रतियोगितामा सिमाना केसी र रन्जना साउन चम्कदाँ स्याङ्जाले बागलुङमाथि उत्कृष्ट जित हासिल गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा एक सय २८ रनको...

कास्कीको अपराजित यात्रा कायमै 

पोखरा / पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरी महिला टि२० प्रतियोगितामा पर्वतको ब्याटिङ कम्जोर हुँदा कास्की संग १२ रनको हार व्यहोर्न बाध्य भएको छ । बलिङमा उत्कृष्ट प्रदर्शनी गर्दै ६९ रनको विजयी लक्ष्य पाएको पर्वतको...

नवलपुर वस दुर्घटनामा ३३ जना घाईते (नामावलीसहित)

नवलपुर / नवलपुरको कावासोती नगरपालिका-११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे...

सोरठी जोगाउने दुर्गाबहादुरको धोको

खर्वाङ/आउँदो पुसबाट उनी ८४ वर्ष लाग्दै छन् । उनको जोशभने अझैयुवाकै जस्तो छ । बागलुङको बडिगाड गाउँपालिका १, तुम्डाँडाका दुर्गाबहादुर भुजेलउमेरमा पनि घर, गोठको काम गर्छन् । चार बीस नाघेका भुजेलको सक्कली उत्साह भने...

‘सरकार लोकतन्त्रको लौरो नबनोस्’

बागलुङ/मानवअधिकार तथा शान्ति समाजकी केन्द्रीय सभापति रेनुका पौडेलले सरकारलाई लोकतन्त्र बिरुद्दको लौरो नबन सचेत गरेकी छिन् । शनिबार बागलुङमा आयोजित एक अन्तरक्रियामा उनले सरकारलाई संसदप्रति उत्तरदायी बन्न र न्यायालयमा सरकारी छाया नदेखाउन पनि आग्रह गरिन्...

गण्डकी सरकारले बर्खास्त गरेपछि रिट लिएर फेरी अदालत पुगे शर्मा

पोखरा / प्रदेश खेलकुद परिषद्को सदस्यसचिवबाट पदमुक्त गर्ने गण्डकी सरकारको निर्णयविरुद्ध श्रीधर शर्मा पुनः अदालत पुगेका छन् । शुक्रबार उनले उच्च अदालत पोखरामा उत्प्रेषण परमादेश र अदालतको मानहानी गरी २ वटा रिट निवेदन दर्ता...

देउवा समूहको गण्डकी प्रदेश अधिवेशनमा १६ सय प्रतिनिधि

पोखरा / नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु हुने...

धौलागिरीका चार जिल्ला हेर्नेगरी बेनीमा पूर्वाधार कार्यालय स्थापना

म्याग्दी / साविक धौलागिरीका चार जिल्ला हेर्नेगरी म्याग्दीको बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत रहने गरी साविक धवलागिरि क्षेत्रका चार जिल्लालाई...

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किदा दुइको मृत्यु

पोखरा / पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–५ जिरो किलोमिटर नजिक आज दिउँसो भएको दुर्घटनामा स्कुटरमा सवार दुइ जनाको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी...

-->