मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दीमा बाढीपहिरो : २ सय ७९ विस्थापित

म्याग्दी/लगातारको वर्षापछि पहिरो जाँदा म्याग्दीका ६ वटै स्थानीय तहमा पहिरो तथा बाढीले ठूलो क्षति पुगेको छ । भौतिक संरचना तथा सडक, सञ्चार एवं विद्युत प्रशारण लाइनमा समेत क्षति हुँदा विपत्तिको तथ्यांक संकलनमं समस्या परेको...

पोखरादेखि कोरला नाकासम्म यातायात खुलाउने तयारी

बागलुङ/अबिरल बर्षात र कालीगण्डकी नदीको बाढीले क्षतिग्रस्त पोखरा बागलुङ सडक खुलाउन काम थालिएको छ । सडक विभाग पोखरा र बागलुङ तथा स्थानीय तहको समन्वयमा दुवै तर्पmबाट काम थालिएको हो । कालीगण्डकीको बाढीले आइतबार मालढुंगा पुलको...

बजार बगर बनेपछि निसीखोलाले गुहा-यो सहयोगदाता

बागलुङ (खर्वाङ)/बागलुङ पश्चिमको निसीखोला गाउँपालिकामा आइतबार निसीखोला अस्वाभाविक रुपले बढेर आयो । निसीखालाको बाढीले झिँवाखोला बजार र कानाबगर क्षेत्रमा बढी क्षति गरेको छ । यस क्षेत्रका ३० घर पूर्ण क्षति भएका छन् । २३...

गण्डकीको प्रमुख सचिवमा आभा श्रेष्ठ कर्ण

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा आभा श्रेष्ठ कर्ण आउने भएकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसं्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव कर्णलाई सचिवमा बढुवा गरी गण्डकीमा...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

पोखरा/गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। मनाङलाई आज देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्। मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका...

युवा नेता नेपाली निर्विरोध

पोखरा / नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत कास्की क्षेत्र नम्बर २ को प्रदेश प्रतिनिधिमा युवा नेता गोविन्द नेपाली निर्विरोध निर्वाचित भएका छन् । विद्यार्थी र दलित आन्दोलनबाट उदायका युवा नेता नेपाली नेपाली कांग्रेस कास्कीका...

कास्कीका ३ क्षेत्रमै कांग्रेस अधिवेशन

पोखरा/नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोमबार कास्की जिल्लाका ३ निर्वाचन क्षेत्रको अधिवेशन सुरु भएको छ ।कास्की क्षेत्र नम्बर १ को लेखनाथमा, क्षेत्र २ को बास्तोलाथर, महेन्द्रपुल र क्षेत्र ३ को हेमजामा अधिवेशन सुरु...

काँग्रेसको पर्वत जिल्ला अधिवशेन १४ र १५ गते

पर्वत/वर्षाका कारण प्रभावित बनेको नेपाली काँग्रेसको पर्वत जिल्ला अन्तर्गतको महाधिवेशनका कार्यक्रम असोज १४ र १५ गते हुने भएका छन् । १५ औँ महाधिवेशन, जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै पर्वत जिल्ला अन्तर्गत प्रदेश...

बाल कल्याण २५ वर्षमा

पोखरा/बाल कल्याण संस्थाले सोमबार पत्रकार प्रतीक्षा काफ्लेलाई सम्मान गरेको छ । पोखराको अब्बल बालगृहको पहिचान बनाएको बाल कल्याणले रजत जयन्ती विशेष कार्यक्रममा प्रतीक्षासहित ३ जनालाई सम्मान गरेको हो । पोखरा–१८, सेदीमा रहेको संस्थाले संस्थाले पत्रकारितामार्फत्...

ताराखोलाको सिपमा पहिरो, दुई जनाको मृत्यु

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ५ सिपमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, घर माथिबाट खसेको पहिरोमा पुरिएर सिपका ५५ वर्षिय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको...

-->