मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

हिम्लुङमा हराएकाको खोजी स्थगित

पोखरा/यही असोज ८ देखि ११ गतेसम्मको मौसमी विपद्को मार मनाङमा बढी प¥यो । यहाँको ७ हजार २ सय २७ मिटर अग्लो हिमाल हिम्लुङमा आइतबार बिहान गएको हिमपहिरोमा अझै १२ जना सम्पर्कविहीन छन् । आइतबार...

६ महिनाभित्रै २ नागरिकता

स्याङ्जा/नागरिकताको सरकारी अभिलेखकीर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा एक प्रशासकीय अधिकृतसहित ३कर्मचारीमाथि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले छानबिन अगाडि बढाइएको छ । प्रशासनले प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश विक र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईले सरकारी...

वर्षा र हावाहुरीले रोक्योे सरिताको अस्पताल जाने बाटो, बाटोमै जन्माईन छोरा

बागलुङ (खर्वाङ)/बर्खामा बिग्रेका बाटो दशैं आउँदा बनाउने चलनले असारमा बिग्रेका गाउँका बाटो उस्तै थिए । त्यसमा पनि गत बिहिबारदेखि निरन्तर हावाहुरी र पानी परिरहेको थियो । गाउँमा न बिजुली थियो न फोनमा नेटवर्क ।...

तनहुँमा गुञ्जदै नेपथ्य

तनहुँ/चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ हुदैछ...

५९ घर पूर्ण क्षति, ४४ मा आंशिक क्षति

बागलुङ/बाढीपहिरोले बागलुङका विभिन्न स्थानीय तहका ५९ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ४४ घरमा आंशिक रुपमा क्षति पुगेको छ । बाढीपहिरोले सबैभन्दा बढी विनाश निसीखोला गाउँपालिकामा निम्त्याएको छ । निसीखोला–४ मा २० कच्ची र...

अविरल वर्षाले म्याग्दीमा क्षतिः ६ जनाको मृत्यु, ३ बेपत्ता, ७८ जनाको हवाई उद्धार

म्याग्दी / अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा गएको पहिरो र बाढीले ठुलो क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता...

मौसमी विपद्को मारमा गण्डकी

पोखरा /  पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ । निरन्तर परेको...

फेवामा जेन स्कि बोट

पोखरा / फेवातालमा आइतबारबाट ‘जेट स्कि बोट’ सञ्चालनमा ल्याइएको छ । २०६९ सालदेखि फेवा वाच एन्ड रेस्क्यु टावर सञ्चालन गरेको फेवातालमा खोज तथा उद्धारमा जुटेको सशस्त्र प्रहरी बलले जेट स्की बोट सञ्चालनमा ल्याएको हो...

लोक नृत्यमा रेन्बो प्रथम

पोखरा / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल रेम्बो एकेडेमी होम्स, पोखरा–१५ को व्यवस्थापनमा कास्की जिल्ला स्तरीय एकल लोक नृत्य प्रतियोगिता आइतबार भएको छ । प्रतियोगितामा...

सिगाना तित्याङ समाजमा प्रकाश

पोखरा / बागलुङको सिगाना–तित्याङ घर भई हाल जापानमा बसोबास गर्दै आएका नेपालीलाई संगठित गर्दै सिगाना तित्याङ समाज जापान गठन गरिएको छ । टोकियोमा शनिबार भएको समाज गठन तथा छलफल कार्यक्रमबाट प्रकाश खड्काको अध्यक्षतामा १९...

-->