मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्राज्ञसभा सदस्य एवं पत्रकार अथक सम्मानित

पोखरा / गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं पत्रकार कमल पौडेल ‘अथक’ शनिबार पोखरामा सम्मानित भएका छन् । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारण सभामा संस्थाले उनलाई नगद र सम्मानपत्रसहित सम्मान गरेको...

९९ प्रतिशत बालिकालाई एचपिभी

पर्वत / पाठेघरको मुखको क्यान्सरविरुद्ध बालिकालाई दिइने खोप पर्वतमा लक्षितमध्ये ९९ प्रतिशतलाई लगाइएको छ । जिल्लाका सात स्थानीय तहका ८ सय ६३ जना बालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ८ सय ५४ जनालाई खोप दिइएको...

सिएफमोटोको थ्रिएस आउटलेट

पोखरा / प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पाट्र्ससहितको ३ एस (सेल्स, सर्भिस एन्ड स्पेयर पाट्र्स) आउटलेट सञ्चालनमा ल्याएको छ । ऋषि ट्रेड सेन्टर (आरसिसी)को आधिकारिक वितरणमा रहेको सिएफमोटोको नयाँ आउटलेट हिमालय...

कमलपोखरी सहकारीको साधारणसभा

पोखरा / कास्कीको पोखरा–१३, बाँझापाटनमा अवस्थित कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शनिबार भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार रामबहादुर कार्कीले यो स्थानीय स्तरमा स्थानीयकै अग्रसरतामा सञ्चालित सहकारी भएकालेसेयर...

हालसाबिकको सास्ती किताबमा

पोखरा / इन्जिनियर हरिबहादुर पहारीले आफ्नो जग्गा हालसाबिक गर्दा पाएका दुःखलाई समेटेर पुस्तक नै प्रकाशन गरेका छन् । पहारी कुल संरक्षण समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला...

२ पालिकामा चुनाव, अन्यत्र सहमति

पर्वत / नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पर्वतमा पालिका अधिवेशन सकिएको छ । सात स्थानीय तह रहेको पर्वतमा कुनैमा सर्वसम्मत त कुनैमा निर्वाचन प्रक्रियामार्फत् पालिका समिति चुनिएको हो । कुश्मा नगरपालिकामा निर्वाचनमार्फत् पदाधिकारीको टुंगो...

सहयोगको अपिल

बागलुङ / मिर्गौलाले काम गर्न छोडेपछि जैमिनी नगरपालिका–१०, राङखानी पाहीका ४३ वर्षीय बिरु गाहामगरले उपचारका लागि सहयोगको अपिल गरेका छन् । मिर्गौलाको महंगो उपचार खर्च धान्न नसकेपछि बिरुले परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकसँग सामाजिक सञ्जाल...

वर्षाका कारण गण्डकीका ७ स्थानमा मुख्य राजमार्ग अवरुद्ध

पोखरा /  तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण...

कांग्रेस महाधिवेशनः पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

पाेखरा /  सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का महासचिव ई. सुदर्शन शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने आकांक्षा सार्वजनिक गरेका छन्। ‎ ‎आफ्नो...

भुपु विन्ध्यवासिनी मञ्चमा पुनः बरुवाल, लोक सर्जक पुर्ण नेपालीसहितका सम्मानित

पोखरा / लोक गीत तथा संगीतका सर्जक पुर्ण नेपाली पोखरामा सम्मानित भएका छन् । पोखराको बाटुलेचौरमा रहेको भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले २७ औं बार्षिकोत्सव एवं नवौं अधिवेशनका अवसरमा नेपाली लोक गीत तथा सङ्गीत क्षेत्रमा...

-->