मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

शुभकामना सहकारीको नेतृत्वमा गोपाल

पोखरा / शुभकामना बचत तथा ऋण सहकारी पोखरा ८ को शुक्रबार भएको १७ औं साधारणसभा तथा छैटौं अधिवशेनले गोपालबहादुर घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र आचार्य, सचिव टेकराज तिमिल्सिना, कोषाध्यक्ष...

नोमाड्स बेसक्याम्प सुरु

पोखरा / पोखरामा प्रविधि, उद्यमशीलता, डिजिटल नोमाडिज्म र पर्यटनलाई जोड्ने उदेश्यका साथ शुक्रबारदेखि नोम्याड्स बेसक्याम्प २०२६ सुरू भएको छ । आइतबारसम्म चल्ने कार्यक्रममा स्वदेसी तथा विदेशी डिजिटल नोमाड, उद्यमी, स्टार्टअप संस्थापक, प्रविधि विज्ञ, क्रिएटर,...

नेपाल हवाई खेलकुद संस्था (ना) मा माधवको नेतृत्व

पोखरा / नेपाल हवाई खेलकुद संस्था (ना)को २३ औं साधारण सभा तथा ११ औं अधिवेशनले माधव तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । तिवारी १ सय ३६ मत प्राप्त गरी विजयी हुँदा निकटतम्...

दरौंदी खोचबाट उद्धार

गोरखा/ गोरखाको दरौंदी नदीको खोँचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, नं. २९ गुल्म हेक्वा, गोरखाबाट खटिएको टोलीले गोरखा नगरपालिका–१०, छेबेटारस्थित दरौँदी नदीको खोँचमा...

एगामा गीताको नेतृत्व

पोखरा / इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित भएकी छन् । संस्थाको १२ औं अधिवेशन तथा २३ औं साधारण सभाबाट एगाले पहिलो महिला अध्यक्ष पाएको हो । संस्थाको उपाध्यक्षमा माया...

भीरबाट लडेर मृत्यु

खर्वाङ / बागलुङको बडिगाडमा मामाघर आएका एक पुरुषको भीरबाट लडेर ज्यान गएको छ । गुल्मी मुसिकोटबाट बडिगाड–२, सिमलचौर मामाघर आएका ३१ वर्षीय ज्ञानबहादुर कुमालको भीरबाट लडेर ज्यान गएको हो । इलाका प्रहरी चौकी हरिचौरका प्रमुख...

सुरु भयो थाक खेलकुद

जोमसोम /  मुस्ताङको थासाङ गाउँपालिका—३, लेते कालोपानीमा शुक्रबारदेखि ५२ आंै संस्करणको थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजनामा शुक्रबार बिहान लेते बजारमा प्रभातफेरी...

भारी हिमपात र निरन्तर झरी

पोखरा / देशका अधिकांश भूभागमा बिहीबारदेखि अविरल वर्षा भइरहेको छ । केही स्थानमा भारीदेखि धेरै भारी पानी पर्दा बाढी, पहिरो तथा डुबानको जोखिम देखिएको छ । गण्डकी प्रदेशमा पनि बिहीबारदेखि नै वर्षा भइरहेको छ...

पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा

काठमाडौं/पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७०.८ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र...

पोविविमा डिनहरू नियुक्त

पोखरा / कार्यकारी परिषद्को निर्णयबमोजिम पोखरा विश्वविद्यालयमा रिक्त रहेका चार वटा संकायका डिन नियुक्त गरिएको छ । पोखरा विश्वविद्यालय परिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिन नियुक्त गरिएको हो । स्कुल अफ इन्जिनियरिङका प्राडा विनयकुमार मिश्रलाई...

-->