पोखरा / सामाजिक उत्तरदायित्व निभाउने उद्देश्यले लेकसाइडस्थित होटल ल्याण्डमार्कले शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा होटलका कर्मचारी सहित होटलमा बसिरहेका विदेशी पाहुनाले पनि रक्तदान गरेका थिए । होटलका वरिष्ठ व्यापार विकास अधिकृत...
काठमाडौं/नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत् उत्पादन सुरु...
बागलुङ/नेपाली कांग्रेसको देउवा पक्षले बिहिवार बागलुङमा सम्पर्क कार्यालय खोलेको छ । बागलुङ नगरपालिका–२ को बाघचोकमा उक्त कार्यालय खोलेको हो । संस्थापन पक्षले असोज ३ गतेदेखिनै महाधिवेसनअन्र्तगत वडा अधिवेसन गरेर प्रतिनिधि चयन गरिसकेपछि देउवा पक्षले सम्पर्क...
बागलुङ/फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सञ्चालन गरेको सम्बोधन परियोजनाको आयोजना, धौलागिरि अस्पतालको प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ्य कार्यालय रुकुमपुर्वको समन्वयमा स्वास्थ्यकर्मीका लागि आकस्मिक प्रसुती सेवा सम्बन्धी ४ दिने...