मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कांग्रेस बागलुङ नगर सभापतिमा नारायण पौडेल निर्विरोध

बागलुङ/नेपाली कांग्रेस बागलुङ नगर सभापतिमा नारायण पौडेल निर्वाचित भएका छन् । सभापतीका अर्का उम्मेदवारद्वय आशिक राजभण्डारी र नारायण प्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पौडेल सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । नगर उपसभापती खुल्लामा हायश्यवर सुवेदी,...

वृद्वाश्रमलाई राष्ट्रसेवकको साथ

कावासोती/सेवानिवृत राष्ट्रसेवक समाज नवलपुरको चौथो स्थापना दिवस बुधबार मनाइएको छ । कावासोती–१२, पिठौली स्थित लक्ष्मीनारायण मन्दिरमा रहेको वृद्धाश्रमका आश्रितलाई खाद्यान्न सामग्री र नगद प्रदान गरी दिवस मनाइएको हो । डनरनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उच्च...

कांग्रेस अधिवेसन : बागलुङका तीन पालिकामा निर्विरोध, अन्यमा धेरै उमेदवार

बागलुङ/नेपाली कांग्रेसको १५ औं महाधिवेसन अन्र्तगत बुधबार बागलुङका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा पालिका अधिवेसन शुरु भएको छ । तोकिएको समयमै शुरु भएको अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । कांग्रेसको बिधान अनुसार...

पोखराबाटै विदेश आउजाउ

पोखरा/देशकै ठूलो महानगर पोखरामा २ वटा विमानस्थल छन् । पोखरा विमानस्थल मुस्ताङ जाने आउने विमानले मात्र प्रयोग गर्ने गरेका छन् भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम अन्तर्राष्ट्रिय भएर पनि आन्तरिक उडानमै सीमित भइरह्यो । अन्तर्राष्ट्रिय विमानस्थलले...

बागलुङ बजारक्षेत्रका कुलर, फ्रिज र पूजा गर्ने कलसमा डेंगु फैलाउने लामखुट्टेको प्रजनन

बागलुङ/डेंग सङ्क्रमण तीव्र गतिमा फैलिएको बागलुङ नगरपालिका क्षेत्रमा गरिएको सर्वेक्षणले भाँडा, कुलर, फ्रिज, गमलाको प्लेट, पुजा गर्ने कलस र प्रयोग नभएका टायरमा डेंग सार्ने लामखुट्टेको लार्भा, प्युपा तथा अण्डा भेटिएको छ । डेंगु सङ्क्रमणको कारण,...

गण्डकीमा दर्के झरी र हिमपात हुन सक्ने

पोखरा/उत्तरी अन्दमान क्षेत्रमा विकसित भई बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिन थालेको छ । त्यसलाई मध्यनजर गर्दै देशैभर उच्च सतर्कता अपनाइएको छ । न्यून चापीय प्रणाली शक्तिशाली बन्दा आउन सक्ने विपद्लाई मध्यनजर...

महिलालाई बुकी बनाउने तालिम

बागलुङ/बागलुङ हस्तकला संघको आयोजनामा ५ दिने बुकी बनाउने सीप विकास तालिम शुरु भएको छ । बागलुङ बजारका युवा महिलाका लागि यो तालिम आयोजना गरिएको संघका संस्थापक संरक्षक प्रेम छोटाले बताए । बुधबार एक कार्यक्रमका बीच...

बाढीपीडितलाई पुर्व प्रहरी संगठन बागलुङको सहयोग

बागलुङ/रसुवाको भोटेकोशीमा आएको भीषणबाट प्रभावितका लागि नेपाल पुर्व प्रहरी संगठन बागलुङले सहयोग गरेको छ । संगठनका पुर्व सुरक्षाकर्मी र परिवारजनले बाढी प्रभावितको उद्वार, राहत र पुनस्र्थापनाका लागि ६७ हजार ६० रुपैयाँ सहयोग गरेका हुन्...

बरेङमा मोतीराम गौतम सभापतिमा निर्विरोध

बागलुङ/नेपाली कांग्रेसको १५ औं महाधिवेसनअन्तर्गत बुधबार बागलुङका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा पालिका अधिवेसन शुरु भएको छ । तोकिएको समयमै शुरु भएको अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । कांग्रेसको बिधान अनुसार स्थानीय...

कागजी अधिकारले कहिलेसम्म छल्ने जनतालाई ?

म्याग्दी/नेपालको संविधान जारी भएको एक दशक पुग्न लाग्दासमेत नागरिकले व्यवहारमा सुशासनको अनुभूति गर्न नसकेको बेनीमा आयोजित एक कार्यक्रममा सहभागीहरूले बताएका छन् । उनीहरूले गाउँ–गाउँमा पुगेको भनिएको ‘सिंहदरबार’ले समेत नागरिकका दुःख र समस्या बुझ्न नसकेको तथा...

-->