बागलुङ/नेपाली काँग्रेसको बागलुङ नगर सभापतिमा नारायण पौडेल र आशिक राजभण्डारीले दाबी गरेका छन् । सभापतिमा दाबी गरेका पौडेल उपसभापति र राजभण्डारी सचिव हुन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सभापतिको दाबी गरेका हुन् भने राजभण्डारीले...
हँसिया प्रहारबाट एक गम्भिर घाइते
बागलुङ/बागलुङ नगरपालिका वडा नं. ३ देउरालीचोकमा हँसिया प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । सोमबार साँझ सिन्धुपाल्चोक घर भई देउरालीचोकमा बस्दै आएका टिकाराम राईको हँसिया प्रहारबाट सोही ठाउँका सोमबहादुर श्रेष्ठ गम्भिर घाइते भएका...
पूर्वमन्त्रीमाथि छानबिन, सचिव कारवाहीमा
पोखरा/गण्डकी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्रीलक्ष्मणबहादुर पाण्डे, पाण्डेका स्वकीय सचिव यादव पौडेल र सो मन्त्रालयका सचिव डा युवानिधि बसौला अनियमित रुपमा रकम लिएको प्रकरणमा मुछिएका छन् । पोखराको पद्म नर्सिङ होमको स्तरवृद्धिको अनुमति दिन...
डेंगी नियन्त्रण गर्न स्वास्थ्यकर्मी फिल्डमा
बागलुङ/डेंगीका बिरामी बढेपछि बागलुङ नगरपालिकासहित स्थानीय तह र प्रदेश जनस्वास्थ्य कार्यालयले सचेतनामूलक गतिविधि जारी राखेका छन् । सचेतना आम नागरिक तहमा नपुग्दा र धेरैले सचेतनालाई बेवास्ता गर्दा संक्रमण बढेको बढ्यै छ ।
आम नागरिकले आफ्नै...
बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन
बागलुङ/बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सोमबार देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
नजिकिँदै गरेको दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा नागरिकलाई सहुलियतका...
‘आजको लापरवाहीले भोलिको भविष्य संकटमा’
बागलुङ/प्रकृतिप्रति देखाएको सानो बेवास्ता र लापरवाहीले भोलिको सिङ्गो मानव सभ्यतालाई नै महासंकटमा पारेको विद्यार्थीहरुले तर्क प्रस्तुत गरेका छन् । उनीहरुले रुख ढाल्न सजिलो छ, तर एउटा पगालिएको हिमनदी र त्यसले निम्त्याउने विपत्ति रोक्न अब...
वाध्यताले सीप, रहरले उद्यमी
बागलुङ/म्याग्दीको बेनी–३ भकिम्ली घर भए पनि मनु पुन १२ वर्षदेखि बागलुङ बजारमा छिन् । उच्च शिक्षाका लागि बजार झरे पनि आर्थिक उहाँ उनी सीप सिकेर काम गर्न वाध्य बनिन् ।
अभावका बेला उनले सिकेको ढाका...
बडिगाडमा कांग्रेसको वडा अधिवेशन सकियो
बागलुङ (खर्वाङ)/नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पश्चिम बागलुङको बडिगाड गाउँपालिकाका १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिकाका सबै वडामा नयाँ नेतृत्व चयन गरिएको छ ।
नेपाली कांग्रेस बडिगाडका अनुसार, पालिकाका सबै...
धौलागिरि अस्पतालमा टन्सिलको सफल शल्यक्रिया
बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पहिलो पटक टन्सिलको सफल शल्यक्रिया गरिएको छ । बारम्बार हुने टन्सिलको समस्याबाट पीडित पर्वतको जलजला गाउँपालिका वडा नं. ३ का ३७ वर्षिया महिलाको टन्सिलको सफल शल्यक्रिया गरिएको हो ।
टन्सिलको आधुनिक...
बेपत्ताका परिवारलाई ‘कागज’कै पिरलो
बागलुङ/रसुवा गढी भन्सारको पार्किङ निर्माणमा कार्यरत बागलुङका एक मजदुर गत वर्षको असार २४ गते भोटेकोशी बाढीमा बेपत्ता भए । तमानखोला–१, बोङगादोभानका ३० वर्षीय नरेन्द्र विकसहित एक दर्जन प्रहरीसँगै टिमुरे प्रहरी चौकी बगेको थियो ।
विक...