मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

संविधान दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ/संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा आयोजित कार्यक्रममा आश्रमलाई खाद्यान्न...

‘संविधानका अधिकार नपाउँदा नागरिक असन्तुष्ट’

बागलुङ/संविधान दिवश विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबारदेखि शुरु भएका विभिन्न कार्यक्रम शनिबार सम्पन्न भएका हुन् । संविधान दिवश मुल समारोह समितिमार्फत उपसमिति र अन्य सरोकारवाला निकाय समेतले दिवश मनाएका हुन् । शनिबार भएको...

बेनीमा सिवाईसी साकोसको इलाकास्तरीय बैठक

म्याग्दी/सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिको इलाकास्तरीय बैठक तथा अन्तरक्रिया कार्यक्रम म्याग्दीको बेनीमा सम्पन्न भएको छ । सहकारीले शेयर सदस्य वृद्धि, ऋण लगानी तथा असुली, संस्थागत समन्वय, सहकारी शिक्षा, सदस्य सक्रियता तथा आगामी कार्ययोजनाबारे...

पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले राजनीतिबाट विश्राम लिने

पोखरा/गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषा गरेका छन् । शुक्रबार नवलपुरको सदरमुकाम कावासोतीमा रहेको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेस...

संविधान : कार्यान्वयन कि संशोधन ?

पोखरा/गएको फागुनमा भएको प्रतिनिधिसभा चुनावपछि दलीय परिदृश्य बदलिएको छ । काठमाडौंको मेयरबाट राजीनामा दिएका युवा बालेन्द्र शाह आफ्नो पहिलो संसदीय प्रतिस्पर्धाबाटै प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री शाहले लामो समय संसदलाई उपेक्षा गरे । सदनमा उपस्थित...

गण्डकीका मुख्यमन्त्रीको के छ संघबाट अपेक्षा ?

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका संवैधानिक अधिकारको प्रभावकारी प्रयोग, कानुन कार्यान्वयन तथा वित्तीय संघीयतालाई सबल बनाउन संघ सरकारबाट सहयोगको अपेक्षा गरेका छन् । संविधान दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघले आवश्यक सहजीकरण र...

कोरियाली कलाकार किमबाट बाढीपीडितलाई राहत

पोखरा/दक्षिण कोरियाली कलाकार एवम् लेखक कु ह्युन किमले भोटेकोशी बाढी प्रभावितलाई पाँच हजार किलो चामल सहयोग गरेका छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट आहत बनेको रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितका लागि...

भोटेकोशी बाढीपीडितलाई बहाँटारी समाजको १ लाख

पोखरा/भोटेकोशी बाढीपीडितलाई सघाउन एक लाख तीन हजार ६५ रुपैयाँ प्रदान गरिएको छ । स्याङ्जाको फेदीखोला–२, बहाँटारीका गाउँ विपद व्यवस्थापन तथा सामाजिक सहायता समिति, बहाँटारी आमा समूह र बहाँटारी समाजले राहत रकम संकलन गरी प्रधानमन्त्री...

कार्यक्रम प्रभावकारी बनाउन एकीकृतको समन्वय बैठक

पर्वत/एकीकृत सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न गरेको छ । कार्यक्रममा एकीकृत सेवा कार्यालयका कार्यालय प्रमुख जीवन पौडेलले आर्थिक वर्ष २०८३/८४ मा...

संविधान दिवशमा कारागारमा सामाग्री सहयोग

बागलुङ/संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा बागलुङ कारागारमा खेल सामाग्री, सिलाई मेसिन र अन्य मनोरञ्जनका सामाग्री सहयोग गरिएको छ । मुल समारोह समितिले आग्रह गरेअनुसार गैरसरकारी संस्था महासंघको आग्रहमा धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रमार्फत महिला...

-->