मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

धौलागिरि अस्पतालमा डायलसिस सेवाको क्षमता विस्तार

बागलुङ/धौलागिरी अस्पताल बागलुङमा डायलसिस सेवाको क्षमता विस्तार गरिएको छ । डायलसिस गर्नुपर्ने मृगौलाका बिरामीको संख्या बढेपछि क्षमता थप गरिएको हो । गण्डकी प्रदेश सरकारको २० लाख र अस्पताल व्यवस्थापन समितिको २० लाख गरी ४० लाख...

कौशल्या गुरुकुललाई पुस्तक हस्तान्तरण

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ६ भान्सामा सञ्चालित जय नारायण कौशल्या गुरुकुलमलाई एजुकेसन फर लाइफ नर्वेले १ लाख रुपियाँ बराबरका विभिन्न विधाका पुस्तक सहयोग गरेको छ । कर्मा फाउण्डेशन फ्लाइटस् पोखराको पहलमा एजुकेसन फर लाइफ नर्वेले...

ताण्डव डान्स एकेडेमी शुभारम्भ

बागलुङ÷बागलुङका युवाहरुले कला र संस्कृतिको जगेर्नासँगै नृत्य प्रशिक्षणका लागि ताण्डव डान्स एकेडेमी खुलाएका छन् । यहाँका साजन नेपाली र साहिल नेपालीको प्रयासमा उक्त एकेडेमी सञ्चालनमा आएको हो । आइतबार एक कार्यक्रमका बीच जैमिनी नगरपालिकाका उपप्रमुख...

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

  पोखरा / पोखरा–८ मा रहेको इस्लामिक कल्याणकारी समाजको १३ औँ अधिवेशनले अब्दुल मालिक मियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। असोज ३ गते सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन...

पोखरामा सार्वजनिक भयो चाङ्गान नेभो क्यू०५, ५१ लाख ९९ हजार मूल्यमा बिक्री सुरु

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक गरिएको छ। पोखरामा शुक्रबार साँझ आयोजित एक समारोहका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले नेभो क्यू०५ सार्वजनिक गरेकी हुन् । कार्यक्रममा बोल्दै...

केन्द्रीय सदस्यहरु र जिल्लाका पदाधिकारी क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

बागलुङ/नेपाली कांग्रेसको १५ औं महाधिवेसनअन्र्तगत पहिलो दिन वडा अधिवेसन शुरु भएको छ । शनिबार र आइतबारका लागि तोकिएको वडा अधिवेसनअन्र्तगत छिटफुट बाहेक सबै वडामा अधिवेसन शुरु भएको हो । कतिपय वडामा शनिबारै अधिवेसन सम्पन्न...

पत्रकार नेपाललाई पुरस्कार

पोखरा/पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार विजय नेपाललाई सम्मान गरेको छ । सहकारीको शनिबार भएको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा उनलाई नगद, दोसल्ला, र सम्मानपत्रसहित सम्मान गरिएको हो । नेपाल...

ज्यानमारा पोखराका नाला

पोखरा/अघिल्लोे शनिबार पोखरा–७ को पुरानो विमानस्थल नजिक सडकको नालाले २ जनालाई बगायो । नालाले बगाउँदा आमाछोरीसँगै गर्भमा रहेको बच्चाको समेत ज्यान गयो । त्यसको चार दिनपछि पोखरा–१४, चाउथेमा स्कुटर नालामा खस्यो । चालक घाइते...

‘संघको उपेक्षाले प्रदेशमाथि प्रश्न’

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले सहजीकरण नगर्दा प्रदेश सरकारहरुले कठिनाइ भोग्नु परेको टिप्पणी गरेका छन् । उनले वित्तीय संघीयता र कानुन निर्माणको अवस्था कमजोर रहेको उल्लेख गर्दै राजनीति संघीयताले मात्र जनअपेक्षा पूरा नहुने...

स्रोत कक्षा र बालगृहमा शैक्षिक र खेलकुद सामग्री वितरण

म्याग्दी/संविधान दिवस तथा राष्ट्रिय दिवस म्याग्दीमा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न स्रोत कक्षा र बालगृहका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ भने साँझ बेनी बजारमा दीप प्रज्ज्वलन...

-->