मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अरिङ्गालको गोला हेर्न जाँदा भीरबाट लडेर मृत्यु

म्याग्दी/म्याग्दीको रघुगंगा गाउँपालिकामा अरिङ्गालको गोला हेर्न भीरमा पुगेका एक युवाको लडेर मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–३ दसमुरेस्थित भीरमा अरिङ्गाल हेर्न गएका रघुगंगा गाउँपालिका–७ चिमखोलाका २३ वर्षीय लबकुस पाइजा भिरबाट करिब ३ सय मिटर तल...

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

पोखरा / चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको १२औँ दिनसम्म आइपुग्दा निर्देशक तथा लेखक माओत्से गुरुङ आफैँ दर्शक भेट्न देश दौडाहमा निस्किएका छन्। चलचित्रका कुनै पनि कलाकारलाई साथमा नलिई उनी अहिले एक्लै ‘पेन्सन पट्टा’ को प्रमोसनल...

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

पोखरा । तनहुँको शुक्लागण्डकी–२, दगाम गाउँको चिनारी दृश्यावलोकनमा मात्र सीमित छैन यहाँको मगर समुदायको मौलिक जीवनशैली, खानपान र आतिथ्यले जोकोहीको मनै लोभ्याउँछ । दमागलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले गन्तव्य गाउँको...

‘दलितमैत्री बजेट आएन’

पोखरा/कास्कीको पोखरा महानगरपालिकाका वडाहरुले दलित लक्षित बजेट नल्याएको सरोकारवालाले गुनासो गरेका छन् । दलित महिला संघ (फेडो) को आयोजनामा पोखरामा भएको स्थानीय सरकारका योजना नीति र बजेटमा प्रमुख सरोकारवाला र पत्रकारसंग संवादमा दलित जनप्रनिधिले...

मधुसुधन परीक्षा नियन्त्रक

पोखरा/गण्डकी विश्वविद्यालयको परीक्षा नियन्त्रकमा डा मधुसुधन सुवेदी नियुक्त भएका छन् । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट सुवेदीलाई परीक्षा नियन्त्रक छानेको हो । असोज २ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषदले नियुक्त गरेका सुवेदीलेसोमबार पदभार ग्रहण गरेका छन् ।...

खोलामाथि घर, पाइलैपिच्छे डर

पोखरा/सुरक्षित ठानिएका बस्तीहरू नै भोटेकोशीले लपेटेको देखेपछि फिर्के किनारकी बासिन्दा दिलमाया विकको दिमागमा डर थपिएको छ । एकातिर फिर्के उर्लिएमा उनको घर जोखिममा पर्न सक्छ, अर्कातिर पोखरा महानगरले खोलाघर खाली गर्न अन्तिम अल्टिमेटम दिएको...

प्रशासन भन्छः कानुन नमान्दा कारवाही

पोखरा/भोटेकोशी बाढीपछि असहज बनेको वितरण प्रणाली र आउँदै गरेका चाडपर्वको मुखमा बजारमा चर्काे मूल्यवृद्धि भएको छ । अस्वभाविक मूल्यवृद्धि र खाद्यान्नमा कैफियत भएका गुनासो बारम्बार आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले केही दिनदेखि बजार अनुगमनलाई...

असोज ९ देखि ११ सम्म भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

पोखरा / मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै बंगालको...

प्रथम ‘१४ शट्स’ मेमोरियल कप बास्केटबल हुँदै

पोखरा / श्री कृष्ण युवा क्लबको आयोजनामा डेनीश छन्त्यालको स्मृतिमा प्रथम ‘डेनीश १४ शट्स मेमोरियल कप’ आयोजना हुने भएको छ । यहि असोज २५ देखि २९ गतेसम्म पोखरा लामाचौरस्थित पुन मगर समाजको बास्केटबल कोर्टमा प्रतियोगिता...

वेद विद्याश्रममा समावेशी पढाइ र व्यवस्थापन माग गरिएको निवेदनमा अदालतद्वारा लिखित जवाफ माग

बागलुङ/विद्यालय व्यवस्थापन समिति र विद्यार्थी भर्नाको लागि दलीतलगायतको सहभागिता जनाउन माग गर्दै दिइएको रिट निवेदनमा उच्च अदालत बागलुङले मुक्तिनाथ वेद विद्याश्रम कुँडुले, सोही विद्याश्रमका प्रअ, नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइका विरुद्व लिखित...

-->