म्याग्दी मंगला गाउँपालिका–१, कुहुँ स्थित दीपशिखा माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । बिहीबारदेखि सुरु भएको …म्याग्दी मालिका टोड्के...
बागलुङ / बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ। सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा...
दमौली / तनहुँको बन्दीपुर गाउँपालिका-१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ। पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ। पार्क निर्माण...
पोखरा / प्रदेश खेलकुद परिषद् गण्डकी ( प्रखेप) का सदस्यसचिव श्रीधर शर्माको पद बर्खास्त भएको छ । खेलकुद पदक वितरणमा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा मन्त्रिपरिषद्को बैठकले शर्मालाई बर्खास्त गरेको हो । आफुलाई...