मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सामुदायिक विद्यालयका विद्यार्थीको सामूहिक दुर्घटना बिमा

गोरखा/ गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए । ‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र...

गोरखाका ७८ प्रतिशत खानेपानी मुहानमा पनि कोलिफर्म फेला

गोरखा / जिल्लाका ११ वटै स्थानीय तहको २ सय २५ वटा खानेपानी मुहानको गुणस्तर नमुना परीक्षण गर्दा आधा भन्दा बढीमा कोलिफर्म (इकोली) देखिएको छ ।२ सय २५ को नमुना परीक्षण गर्दा १ सय ७६...

चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका ‘बन्दिपुर’

गोरखा/  छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’ । ‘ओइ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’ ।...

गणेश हिमाल नजिकै पहिचान भयो नयाँ ‘लुम्बो हिमशिखर’

गोरखा / गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ। नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो। जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकाको...

तिब्बती नागरिकले फर्जी कागजातमा गोरखाबाट नागरिकता बनाएको भन्दै प्रशासनमा नै उजुरी

गोरखा / तिब्बती नागरिकले झुठा विवरण पेश गरी गोरखाबाट नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी परेको छ। लोरसाङ तेञ्जिङ लामाले साविक प्रोक गाविस वडा नं. ८ को स्थायी बासिन्दा हुँ भनी...

गोरखा जेलब्रेकर उमा भुजेल ‘सिलु’ लाई माओवादीले गर्यो कारवाही

पोखरा / नेत्रविक्रम चन्द नेतृत्वको नेतृत्वको नेकपा माओवादीले उमा भुजेल (कमरेड सिलु) लाई पार्टीको सवै जिम्मेवारीबाट मुक्त गरेको छ । उनले पार्टी गम्भीर विचलनमा गएको बताउदै पार्टीभित्र असहमती राख्दै आएकी थिईन् । नेकपा माओवादीको आइतबार...

मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान

काठमाडौँ / मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा आरोहीलाई सम्मान गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान...

रास्वपा गोरखा अध्यक्षमा सुवर्ण रोकाहा क्षेत्री

गोरखा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन् । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन् । अधिवेशनमा २८४ मत खसेकोमा सभापतिमा १७६...

जमिन बाँझो राख्नेलाई भुमिकरमा २५ प्रतिशत जरिवाना गर्ने नगरपालिकाको घोषणा

गोरखा / पालुङटार नगरपालिकाले भुमि बैंकमा जग्गा उपलब्ध नगराउने तर तीन वर्षभन्दा बढी समयसम्म जग्गा बाँझो राख्ने जग्गाधनीलाई भुमिकरमा २५ प्रतिशत जरिवाना लगाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत...

अमेरिकाबाट आएका गोरखाका श्यामहरि जहाजमै अचेत भेटिए

काठमाडौं / टर्किस एयरलाइन्सबाट काठमाडौँ आएका एक यात्रु जहाजमै अचेत भएका छन् । विमानस्थल सुरक्षा स्रोतका अनुसार, गोरखाका श्यामहरि मरहठ्ठा अचेत फेला परेका हुन् । उनी अमेरिकाबाट फर्किदै थिए । मरहठ्ठा अचेत फेला परेपछि...

-->