गोरखाका ७८ प्रतिशत खानेपानी मुहानमा पनि कोलिफर्म फेला
गोरखा / जिल्लाका ११ वटै स्थानीय तहको २ सय २५ वटा खानेपानी मुहानको गुणस्तर नमुना परीक्षण गर्दा आधा भन्दा बढीमा कोलिफर्म (इकोली) देखिएको छ ।२ सय २५ को नमुना परीक्षण गर्दा १ सय ७६...
चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका ‘बन्दिपुर’
गोरखा/ छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’ । ‘ओइ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’ ।...
गणेश हिमाल नजिकै पहिचान भयो नयाँ ‘लुम्बो हिमशिखर’
गोरखा / गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ। नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो।
जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकाको...
तिब्बती नागरिकले फर्जी कागजातमा गोरखाबाट नागरिकता बनाएको भन्दै प्रशासनमा नै उजुरी
गोरखा / तिब्बती नागरिकले झुठा विवरण पेश गरी गोरखाबाट नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी परेको छ। लोरसाङ तेञ्जिङ लामाले साविक प्रोक गाविस वडा नं. ८ को स्थायी बासिन्दा हुँ भनी...
गोरखा जेलब्रेकर उमा भुजेल ‘सिलु’ लाई माओवादीले गर्यो कारवाही
पोखरा / नेत्रविक्रम चन्द नेतृत्वको नेतृत्वको नेकपा माओवादीले उमा भुजेल (कमरेड सिलु) लाई पार्टीको सवै जिम्मेवारीबाट मुक्त गरेको छ । उनले पार्टी गम्भीर विचलनमा गएको बताउदै पार्टीभित्र असहमती राख्दै आएकी थिईन् ।
नेकपा माओवादीको आइतबार...
मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान
काठमाडौँ / मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा आरोहीलाई सम्मान गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान...
रास्वपा गोरखा अध्यक्षमा सुवर्ण रोकाहा क्षेत्री
गोरखा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन् । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन् ।
अधिवेशनमा २८४ मत खसेकोमा सभापतिमा १७६...
जमिन बाँझो राख्नेलाई भुमिकरमा २५ प्रतिशत जरिवाना गर्ने नगरपालिकाको घोषणा
गोरखा / पालुङटार नगरपालिकाले भुमि बैंकमा जग्गा उपलब्ध नगराउने तर तीन वर्षभन्दा बढी समयसम्म जग्गा बाँझो राख्ने जग्गाधनीलाई भुमिकरमा २५ प्रतिशत जरिवाना लगाउने भएको छ ।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत...
अमेरिकाबाट आएका गोरखाका श्यामहरि जहाजमै अचेत भेटिए
काठमाडौं / टर्किस एयरलाइन्सबाट काठमाडौँ आएका एक यात्रु जहाजमै अचेत भएका छन् । विमानस्थल सुरक्षा स्रोतका अनुसार, गोरखाका श्यामहरि मरहठ्ठा अचेत फेला परेका हुन् । उनी अमेरिकाबाट फर्किदै थिए । मरहठ्ठा अचेत फेला परेपछि...
यार्सा संकलन गर्न गएका गुरुङको भीरबाट लडेर मृत्यु
गोरखा / यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर मृत्यु भएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका-३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो।
बुद्ध हिमालको फेदबाट...