शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

अमेरिकाबाट आएका गोरखाका श्यामहरि जहाजमै अचेत भेटिए

अमेरिकाबाट आएका गोरखाका श्यामहरि जहाजमै अचेत भेटिए

मरहठ्ठा अचेत फेला परेपछि विमानस्थल सुरक्षा प्रहरीले गौशाला प्रहरी वृत्तलाई अनुसन्धानका लागि बोलाएको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८३, आइतबार

काठमाडौं / टर्किस एयरलाइन्सबाट काठमाडौँ आएका एक यात्रु जहाजमै अचेत भएका छन् । विमानस्थल सुरक्षा स्रोतका अनुसार, गोरखाका श्यामहरि मरहठ्ठा अचेत फेला परेका हुन् । उनी अमेरिकाबाट फर्किदै थिए । मरहठ्ठा अचेत फेला परेपछि विमानस्थल सुरक्षा प्रहरीले गौशाला प्रहरी वृत्तलाई अनुसन्धानका लागि बोलाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->