मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोर्खा २ मा विप्लव माओवादीबाट ‘जेल ब्रेकर’ उमा

पोखरा/नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी)ले गोर्खा जेल ब्रेकर उमा भुजेल ‘सिलु’सहितका नेताहरुलाई आउँदो चुनावमा गोर्खाको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी थालेको छ । नेकपाले उमालाई १ नम्बरमा राख्दै गोर्खा क्षेत्र...

यी हुन् एमाले गण्डकीबाट १८ निर्वाचन क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक...

गोरखामा हेडसरलाई हेलिकप्टर चढाएर गरियो बिदाइ

पोखरा / गोरखाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई गरिएको सम्मानले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाएको छ । ३८ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका शिक्षक ईन्द्र उपरकोटीलाई हेलिकप्टर चार्टर गरी बिदाइ गरिएपछि चौतर्फी चर्चा भएको...

गण्डकी प्रदेश मातहतका ११ अस्पतालमा नयाँ व्यवस्थापन समिति

पोखरा/ गण्डकी प्रदेश सरकारले आफु मातहतका ११ वटा अस्पतालहरुमा नयाँ व्यवस्थापन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भागवण्डाका आधारमा समिति गठनको निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले भदौको पहिलो साता २०७७,...

गोरखामा चिनियाँ नागरिकमाथि खुकुरी प्रहार

गोरखा/ गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । सहिद लखन गाउँपालिका–४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि स्थानीय...

मनकामना मन्दिर जाने सडकमा बन्ने पुलकाे मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास

गोरखा/ गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने सडकखण्डमा मोटरेवल पुल बन्ने भएको छ । पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार शिलान्यास गरेका छन् । गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोलामाथि गण्डकी...

पालुङटारका डिलबहादुर श्रेष्ठ सम्पर्कविहीन

पोखरा/ गोरखाको पालुङटार नगरपालिका १ ठूलोचौरका झल्के कान्छा भनेर चिनिने डिलबहादुर श्रेष्ठ कार्तिक २१ गते बिहान करिब ३ बजेदेखि सम्पर्कविहीन भएका छन्। ६२ वर्षीया श्रेष्ठ ६ दिनदेखि अहिलेसम्म परिवार वा आफन्तहरुसँग कुनै पनि सम्पर्कमा...

पाङबारी हिमाल चढ्न गएका दुई इटालीयन आरोहीको शव फेला

गोरखा/  गोरखास्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालीयन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी...

मनास्लु क्षेत्रमा ३ विदेशी पर्यटक बेपत्ता

गोरखा/ एक साता अघिको भारी हिमपातपछि मनास्लु क्षेत्र घुम्न गएका ३ विदेशी पर्यटक बेपत्ता भएका छन् । यही कात्तिक १ गते चुमनुव्री–१ को पाङबारी पिक आरोहणका लागि पुगेका २ इटालियन नागरिक बेपत्ता छन् । प्रहरीका...

ढुङ्गा माटोसहितको लेदोले गोरखाका ५ घरमा क्षति

गोरखा / उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ५ घरमा ढुङ्गा, माटोसहितको लेदो पस्दा क्षति पुगेको छ । शनिबार बेलुका ६ बजेतिर आएको ढुङ्गा, माटोसहितको लेदोले पाङसिङका स्थानीय बासिन्दाको बस्तीमा ठुलो क्षति पुगेको जिल्ला प्रहरी...

-->