मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मनास्लु क्षेत्रमा घाइते पर्यटकको उद्धार भएन

गोरखा/ मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर घाइते भएका एक पर्यटकको २ दिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौंको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका हुन्। प्रतिकूल मौसमका...

गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ३ इटालियन पर्यटकसहित ६ जना अलपत्र

पोखरा / उत्तरी गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ३ विदेशी पर्यटकसहित ६ जना हिमपातमा अलपत्र परेका छन् । हिमाल चढ्ने क्रममा उनीहरू बेस क्याम्पमै फसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘तीन जना...

लार्के पास पुगेका भक्तपुरका युवकको लेक लागेर मृत्यु

गोरखा/ गोरखास्थित लार्के पास पार गर्ने क्रममा लेक लागेर भक्तपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार मृत्यु भएको छ । उत्तरी गोरखाको चुमनुव्री–१ सामागाउँस्थित लार्के पासमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गोरखा सडक व्यस्त

गोरखा / पृथ्वीराजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि केही दिनदेखि आँबुखैरेनी गोरखा सडक व्यस्त भएको छ। जवाङ खोलामा खसेको सुक्खा पहिरोले राजमार्गको मुग्लिन मलेखु खण्ड अवरुद्ध भएपछि दमौली, पोखरा, बेंसीशहर, बागलुङदेखिका गाडी गोरखाको रुट भएर...

गोरखाको तान्द्राङमा रात्रिबस दुर्घटना, कम्तीमा १५ जना घाइते

गोरखा / काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको...

वडा अध्यक्ष पद त्यागेर विदेसिएका सरोज भन्छन्-‘शून्यबाट सुरुवात गर्न परदेश लागियो’

पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-६का वडाध्यक्ष सरोज लामा राजनीतिबाट सदाका लागि विदा लिदै आफु निर्वाचित पद त्यागेर बिदेसिएका छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस ‘शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि...

कार्यसम्पादन मूल्यांकनमा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका पहिलो

पोखरा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(लिजा) को नतिजामा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका जिल्लामा उत्कृष्ट बनेका छन । आव २०८०/०८१ मा कास्कीका पाँच पालिका...

बेपत्ता पुरुष मृत फेला, खोजीमा गएकाको पनि लडेर मृत्यु

गोरखा / गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिका-६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय उनी सोही स्थान नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ । बिजुलीको बिल तिर्न भनेर गत...

मनास्लु पदमार्गमा लडेर एक जनाको मृत्यु

गोरखा / मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन् । गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

गोर्खाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन

पोखरा/  गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोर्खाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन...

-->