मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

धौलागिरीमा नर्सिङ र आँपपिपलमा एचएको पढाई सुरु हुने

पोखरा/ गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) संगको सहलगानीमा चालु शैक्षिक सत्रदेखि नै नर्सिङ (पिसिएल) र स्वास्थ्य सहायक (एचए) को पढाई संञ्चालन गर्ने भएको छ । बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा...

गण्डकीका ४ अस्पताललाई गाडी

पोखरा / गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफु मातहतका ४ अस्पताललाई पहिलो पटक गाडीको व्यवस्था गरेको छ । बागलुङको धौलागिरी आयुर्वेद अस्पताल र बुर्तिबाङ अस्पताल, गोरखाकाे आँपपिपल अस्पताल र कास्कीको गण्डकी आयुर्वेद अस्पताललाई गाडी उपलब्ध...

गण्डकीको स्वास्थ्य क्षेत्रमा फड्को, थप ९ अस्पतालको स्तरोन्नती

पोखरा / गण्डकी प्रदेश सरकारले आफ्ना मातहतका सवै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफु मातहत रहेका थप ९ अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । यसअघि दुई आयुर्वेदिक...

गोरखामा मनाइयो ६९ औं मनास्लु हिमाल आरोहण दिवस

गोरखा/  गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको छ । ट्रेकिङ एजेन्जीस् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको आयोजनामा गोरखा नगरपालिका–५ पस्लाङगाउँ होमस्टेमा घरवास तथा ग्रामीण पर्यटन प्रवद्र्धनकासाथ दिवस मनाइएको हो । सन् १९५६ मे...

गोरखाको चनौटे–भच्चेक सडकको शिलान्यास, २ वर्षभित्र कालोपत्र गर्ने लक्ष्य

गोरखा / जिल्लाको अजिरकोट गाउँपालिकास्थित चनौटे–ढिस्का–भच्चेक सडकको निर्माण कार्य सुरु भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत अजिरकोट–५ को ढिस्कादेखि वडा नम्बर–३ स्थित गाउँपालिका केन्द्र भच्चेक बजार जोड्ने १४.३० किलोमिटर सडक २ वर्षभित्र कालोपत्रे...

बारपाकवासी भन्छन् : ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’

गोरखा / गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवं पर्यटकीय गाउँ हो। जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार ३०० भन्दा बढी घर बारपाकको अर्को...

बारपाकमा प्रचण्डको गर्जन: ‘भूकम्पको बलले संविधान जारी भयो’

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ सालको विनाशकारी भूकम्पको शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताएका छन्। गोरखा भूकम्पको १० वर्ष पूरा भएको दिन पारेर शुक्रबार केन्द्रविन्दु बारपाकमा...

फेक आइडी बनाएर पुरुषको चरित्र हत्या गर्ने महिला पक्राउ

पोखरा / प्रेम सम्बन्धमा दरार आएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत् फेक आइडी बनाएर चरित्र हत्या गरेको अभियोगमा फरार रहेकी एक महिला नेपाल फर्किएलगत्तै पक्राउ परेकी छन्। साइबर ब्युरोका अनुसार गोरखा नगरपालिका–६ सातधुरे दरबारमार्ग स्थायी घर...

पैसा सकिएपछि फर्कियो सडक खन्न गएको सेनाको टोली

गोरखा / पृथ्वी राजमार्गको बेनिघाटदेखि तिब्बतको सिमाना लार्केसम्मको सडक निर्माणमा गएको सेना आठ महिना नबित्दै ब्यारेक फर्किएको छ । यस वर्षका लागि विनियोजित सात करोड रुपैयाँ बजेट सकिएपछि बाँकी काम थाँती राखेर सेना अर्मला र...

गोरखा क्याम्पसमा क्रान्तिकारीको प्यानल विजयी

  गोरखा सत्ता गठबन्धन निकटको विद्यार्थी संगठनका उम्मेदवारलाई पराजित गर्दै गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका सुलभ अंगाई सभापतिमा निर्वाचित भएका छन् । समाजवादी मोर्चाको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका अंगाई २०९ मतका साथ विजयी बनेका...

-->