मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

लार्के पास पुगेका भक्तपुरका युवकको लेक लागेर मृत्यु

लार्के पास पुगेका भक्तपुरका युवकको लेक लागेर मृत्यु


  • ढाेरपाटन संवाददाता
  • असोज २४ २०८२, शुक्रबार

गोरखा/ गोरखास्थित लार्के पास पार गर्ने क्रममा लेक लागेर भक्तपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार मृत्यु भएको छ ।

उत्तरी गोरखाको चुमनुव्री–१ सामागाउँस्थित लार्के पासमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । प्रजापति ४ जना साथीसहित मनास्लु पदयात्रामा पुगेका थिए । अन्य ४ जनाको अवस्था भने सामान्य छ । प्रजापतिको शव सामागाउँ ल्याएर हेलिकोप्टरमार्फत काठमाडौं पठाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->