मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल विजयी

  गोरखा/ गोरखा नगरपालिका–९ स्थित द्रव्य शाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका छन् । सत्तारुढ दल निकटको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले २१६ मत ल्याएर विजयी बनेका हुन् उनका...

बाटो खन्ने क्रममा ढुंगा खस्दा स्काभेटर चालकको मृत्यु

गोरखा/ जलविद्युत आयोजनाको ड्याम जाने मोटरबाटो खन्ने क्रममा माथिबाट ढुंगा खस्दा स्काभेटर चालकको मृत्यु भएको छ । गोरखा प्रहरीका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घुमाउने बस्ने ४५ वर्षीय रामबहादुर आले मगरको मृत्यु भएको हो । गोरखा...

आफ्नै छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

गोरखा/ आफ्नै १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । जाजरकोट घर भई जिल्लाको धार्चे गाउँपालिकाको एक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक पक्राउ परेका हुन् । उनीमाथि किशोरीलाई...

एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ: उपमहासचिव ज्ञवाली

गोरखा / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेरबन्दी तोडेरअघि बढिरहेको बताएका छन् । एमाले जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले विगतदेखि नै एमालेमाथि...

गोरखा आरुघाटमा आगलागी हुँदा तीन घर जले

गोरखा / गोरखाको आरुघाट गाउँपालिका-१ मान्वुको श्यामचेतमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय...

गोरखा-५ मा माओवादीको छलाङ र दिएको सन्देश

गोरखा / गोरखा नगरपालिका ५ को वडाध्यक्ष पदका लागि आइतवार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विष्णु राना मगर विजयी भए । उनलाई पछ्याउँदै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भाइकाजी आलेले ४०२ मत प्राप्त गरे ।...

गोरखामा माओवादीले जित्यो, अहिलेसम्म कसले कहाँ जिते ?

पोखरा / आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । गण्डकी प्रदेशको एउटा मात्रै उपनिर्वाचन भएको गोरखा नगरपालिका ५ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर...

मतदाता रिझाउन गोरखा नपा-५ का उम्मेदवारहरू घरदैलोमा

गोरखा / गोरखा नगरपालिका–५ मा मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारहरू मतदाता रिझाउन घर–दैलोमा व्यस्त बनेका छन् । गोरखा–५ को वडाध्यक्ष पदका लागि ९ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन नजिकएसँगै हरेकदिन बिहानैदेखि उम्मेदवारहरू मतदाताको...

गुठी पञ्चमीमा सहिद लखन गाउँपालिकाले भोलि दियो सार्वजनिक बिदा

गोरखा / जिल्लाको सहिद लखन गाउँपालिकाले प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गुठी पञ्चमीका दिन हुने विशेष पूजाको अवसरमा बुधबारका लागि सार्वजनिक बिदा दिएको छ । भोलि मंसिर ५ गते (बुधबार) गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, विद्यालय बिदा...

गोरखा-५ मा १० जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

पोखरा / मंसिर १६ गते हुने गोरखा नगरपालिका-५ को उपनिर्वाचनका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा...

-->