मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

माइक्रोको ठक्करबाट तनहुँमा प्रहरी हवल्दारको मृत्यु

दमौली / पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ। गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

व्यथा लागेको तीनदिनपछि गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

गोरखा / सुत्केरी व्याथा लागेकी धार्चे गाउँपालिका-४ लाप्राककी २५ वर्षीया करुणा गुरुङको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । असोज २२ गते देखि सुत्केरी व्याथा लागेर गुरुङ लाप्राक स्वास्थ्य चौकिमा भर्ना भए पनि सुत्केरी हुन...

गोरखा दरबारमा राखियो विधिपूर्वक जमरा

गोरखा / गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९स्१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले...

गोरखाबाट हिंडेको बसमा झ्याप्लेखोलाबाट निकालियो १५ शव

काठमाडौं / झ्याप्ले खोलामा पुरिएको बसबाट १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले...

झ्याप्ले खोलामा पुरिएको वसमा थप तीन बस भेटिए

काठमाडौं / झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा...

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

गोरखा / गोरखा-आँबुखैरेनी सडक अवरुद्ध बनेको छ । गोरखा नगरपालिका-१२ सातकिलोमा झरेको पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले सडकको करिव ५० मिटर क्षेत्र ढाकेको गोरखा नगरपालिका-१३ अवुवाका सुजन गर्तौलाले जानकारी दिए । ‘एक...

गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयले अवरोध पुर्‍याएपछि गृह मन्त्रालयले बनायो कार्यदल

पोखरा / गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टर अवतरणमा स्थानीय बासिन्दाले अवरोध गरेपछि स्थानीयका मागबारे छलफल गर्न गृह मन्त्रलायले कार्यदल गठन गरेको छ। गृहले उपसचिव बन्दना राईको संयोजकत्वमा बिहीबार सात सदस्यीय कार्यदल गठन गरेको हो। चुमनुब्री गाउँपालिका वडा...

१ सय ५९ जना वकिललाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौं / सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई उपाधि दिने निर्णय गरेको हो । बरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी...

स्थानीय तहका ४० पदमा मंसिर १६ मा उपचुनाव

काठमाडौं / स्थानीय तहमा रिक्त भएका पदमा नयाँ जनप्रतिनिधि ल्याउन सरकारले आउँदो मंसिर १६ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका...

उत्तरी गोरखाको स्याउलाई बजारको अभाव

गोरखा/  उत्तरी गोरखामा स्याउ उत्पादन बढे पनि बजारको समस्या भएको छ । चुमनुब्री गाउँपालिका–४ नामरुङ गाउँमा विभिन्न जातका स्याउ लटरम्मै फलेको छ । भदौको पहिलो हप्ताबाट स्याउ खानको लागि तयार भएको स्थानीय वीरबहादुर गुरुङले...

-->