गोर्खा / जिल्ला अस्पताल गोर्खाले मलद्धारभित्र अड्केको औषधिको बोतल शल्यक्रिया गर्दै निकाल्न सफल भएको छ । गोरखा नगरपालिका–३,नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा १ महिनादेखि किटनाशक औषधिको बोतल अड्केको थियो। बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएपनि...
पोखरा / गोरखाको सहिद लखन गाउँपालिका-३ घोर्लेस्वाँरामा शनिवार दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नवलपुरबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी...
पोखरा / प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस-संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा...
गोरखा / नेपाली कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । १३ औं नगरसभामा प्रतिवेदनहरुमाथि छलफल नगराएको भन्दै नगर उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको...
पोखरा / गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक...
पोखरा / सरकारले स्थानीय तह माताहत रहेका गण्डकी प्रदेशका बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई ५० शय्याकोमा स्तरोन्नति गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकले यी दुई अस्पतालको स्तरोन्नति गर्ने...
पोखरा / सर्वोच्च अदालतको आदेशविपरीत गोरखाका तीन र बागलुङका एक पालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गोरखाको अजीरकोट, गण्डकी र भीमसेनथापा गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकाले फागुन १...