बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखा धार्चेको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो

गोरखा धार्चेको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो

२ जना अझै बेपत्ता


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८१, सोमबार

गोरखा /उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए । सोही पहिरोमा पुरिएका ३३ बर्षीय रमेश गुरुङ र २४ बर्षीय रमेश परियार बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीको बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->