बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गोरखा नगरपालिकामा इन्धन खर्च मापदण्डभन्दा चार गुणा बढी

गोरखा / गोरखा नगरपालिकाका मेयर र उपमेयरले मापदण्डभन्दा चारगुणा बढी सवारी इन्धन प्रयोग गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा उनीहरुले निर्धारित मापदण्डभन्दा धेरै इन्धन प्रयोग गरेको पाइएको हो । गत आर्थिक वर्ष...

बुढीगण्डकी जलविधुत आयोजना निर्माण प्रक्रियामा जाने प्रधानमन्त्रीको दावी

गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जाने बताएका छन् । गण्डकी गाउँपालिका-८ घ्याल्चोकस्थित सिउरेनटारमा बुधबार बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले केही समयभित्रै आयोजना...

गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

पोखरा/ गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । डिएसपी लिलाराज लामिछानेका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९...

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

पोखरा/ गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको...

केन्द्रमा प्रधानमन्त्री प्रचण्ड, प्रदेशमा मुख्यमन्त्री सुरेन्द्र

गोरखा / गोरखा क्षेत्र नम्बर २ राजनीतिक घटनाले बेलाबेला चर्चामा आउने गर्छ। २०६४ को संविधान सभा चुनावमा तत्कालीन माओवादी नेता बाबुराम भट्टराई सबैभन्दा बढी मतान्तरसहित यो क्षेत्रबाट चुनाव जिते। २०७४ को चुनावमा पनि गोरखा २...

गाउँमै बस्ने वातावरण बनाऊँ : सभामुख धिताल

गोरखा/ गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सक्ने हो भने शिक्षाको विकास हुने बताएका छन् । शहीद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको...

गोरखाका उद्यमीलाई मन्त्री जुग्जालीले गरे प्रविधि हस्तान्तरण

गोरखा / गोरखाका उद्यमीहरुलाई आइतबार प्रविधि हस्तान्तरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्यमीहरुलाई उपकरण वितरण गरे । दलित विपन्न...

बालिका बलात्कार आरोपमा गोरखाका रमेश पोखरेल पक्राउ

गोरखा / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिरानचोक गाउँपालिका-४ आरुबोटका ६० वर्षीय रमेश पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई फकाइफुलाई पुस २० गते बलात्कार गरेको जाहेरी परेपछि पोखरेललाई बिहीबार पक्राउ गरिएको प्रहरीले...

प्रधानमन्त्री प्रचण्डले गोरखा आएर भने, ‘जिल्लालाई विकासको नमुना बनाउँछु’

गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्।  नेपाल उद्योग वाणिज्य संघले आयोज गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजीक्षेत्रको सहकार्य अनिवार्य...

राष्ट्रिय एकता दिवसमा एकीकरण मार्गमा गोरखाबाट सेनाको पदयात्रा सुरु

गोरखा / गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा-काठमाडौं एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु गरिएको हो...

-->