मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोरखाका मन्त्री रामशरणको आफ्नै बारीमा योजना ! पद गएपछि पर्यो अलपत्र

गोरखा – गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आफू पदमा रहँदा आफ्ना खेतबारीमा तीनवटा योजनामा बजेट विनियोजन गरे। सरकार परिवर्तनपछि अहिले ती तीनै योजना अलपत्र छन्। सिरानचोक गाउँपालिका-५ जरेबरफाँटमा लिफ्ट सिँचाइ योजनाका लागि...

बाढीले पालुङटारमा दुई मोटरेबल पुल बगायो

गोरखा / अविरल वर्षापछि आएको बिहीबार रातिको बाढीले पालुङटार नगरपालिका-९ को दुईवटा मोटरेबल पुल बगाएको छ । शेराबजार र सिस्नेरीबीचको चुतिखोलामा निर्माणाधीन पुल बाढीले पुरेको सिस्नेरीका कृष्ण थापाले बताए । ‘बन्दै गरेको पुलको नामनिसाना छैन,’ थापाले...

एमाले गण्डकीले टुंगो लगायो ११ जिल्लाका २९ पालिकाका उम्मेदवार (नामावलीसहित)

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ ।...

गोरखामा बालिकालाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

गोरखा – १३ वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा २९ वर्षीय युवा पक्राउ परेका छन् । फागुन १९ गते राति ललाइफकाई बलात्कार गरेको भन्दै पीडितको आमाले दिएको जाहेरीका आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीमा श्रेष्ठ

बागलुङ, ३ पुस – नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको पाँचौ अधिवेशनले बसन्ता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ । तनहुँको खैरेनीटारकी श्रेष्ठको अध्यक्षतामा गठित समितिमा पोखराका अर्जुन थापा र नवलपुरका...

सूचना प्रविधि क्षमतामा काठेखोला र सिरानचोक उत्कृष्ठ

बागलुङ – जिल्लाका १० पालिका मध्ये सूचना प्रविधिको क्षमतामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कनमा जिल्लामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको...

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

पोखरा/ गोरखा भूकम्प धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो...

श्रममन्त्री श्रेष्ठको आश्वासनः ‘मनकामनाको गुरुयोजनाका लागि सहयोग गर्छु’

गोरखा – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन् । बडादसैँको आठौं दिन बुधवार मनकामना मन्दिरको दर्शन गर्न गोरखा आएका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र...

मन नअड्ने नमूना बस्ती !

पोखरा/ डाक्टर वेतमान सिंह भण्डारी क्यानाडा बस्छन् । पोखराको लामाचौरमा जन्मे÷हुर्केका भण्डारी पछिल्लो पटक पोखरा आउँदा दंग परे । कारण थियो, फेरिएको सहर । सहर फेरिनु स्वभाविक प्रक्रिया हो,यहाँ त निर्माणमै विदेशीको नक्कल भएछ’,उनले भने,‘...

गोरखाका वडाध्यक्षद्वारा वडास्तरबाटै खाता सञ्चालन गर्न माग

पोखरा/ गोरखा जिल्ला नगरपालिकाका वडाध्यक्षहरुले वडातहबाट बैंक खाता सञ्चालन गर्न भन्दै प्रदेश मुख्यमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएका छन् । गण्डकीका केही स्थानीय तहले वडाबाटै खाता खोलेर काम गरिरहेको र आफूहरुले सो सुविधा पाउनुपर्ने माग...

-->