गोरखामा सरकारले सित्तैमा दिने प्याड मेडिकलमा भेटियो
गोरखा, २५ जेठ– गोरखाको सहिद लखन गाउँपालिकाको एक मेडिकलमा नेपाल सरकारले निशुल्क वितरण गर्ने स्यानिटरी प्याड बिक्री भइरहेको खुलेको छ । सहिद लखन गाउँपालिका ६ स्थित शितल मेडिकलहलमा अनुगमनको क्रममा प्याड बिक्रीमा राखेको पाइएको...
पोखरा, १६ जेठ – गोरखा, बारपाककी २४ वर्षीय युवती विगत एक सातादेखि बिरामी छिन् । उनको शरीर सुनिएको छ । डायरिया र निमोनियाले ग्रस्त बनेकी छिन् । लामो समयदेखि पिसाब नभएकाले किड्नी पनि खराब...
प्रदेश स्वास्थ्य निर्देशनालयले बारपाकमा पठायो स्वास्थ्य टोली
पोखरा, १४ जेठ – गोरखाको बारपाक गाउँमा गत हप्ता एक वृद्धको मृत्यु भयो । सामान्य रुघाखोकी र ज्वरो देखा परेको केही दिनमै ती वृद्धको मृत्यु भएको थियो । गाउँलेले सामान्य रुपमा लिए ।
गुरुङ समुदायको...
बारपाकमा कोरोना त्रास, गाउँपालिकाले माग्यो सवैसंग सहयोग
गोरखा, १३ जेठ – भूकम्पपछि पूननिर्माण गरिएको गोरखाको बारपाकमा कोरोना संक्रमण दर अनियनिन्त्रत रुपमा बढेको छ । एघार सय घरधुरी एकैठाउँमा रहेको त्यहाँ दुई दिनमै छ जनासहित दुई सातामा १२ जनाको मृत्यु भएको छ...
गोरखा अस्पतालमा अक्सिजन उत्पादन सुरु, ५० शैयामा आपूर्ती
गोरखा ४ जेठ – गोरखा जिल्लामा अक्सिजन प्लाण्ट जोडिएको छ । प्लाण्ट जोडिएसंगै अक्सिजन उत्पादन सुरु भएको हो । यो अक्सिजन अव सिधै विरामीको वार्डसम्म पुग्ने भएको छ । सोमबार मात्रै विरामीको शैयासम्म अक्सिजन...
ओली सरकार भोलीबाट जिम्मेवारी मुक्त : प्रवक्ता श्रेष्ठ
वैशाख २६ गोरखा – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् ।
गृह जिल्ला गोरखामा आईतवार पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने...
‘ओली गढ’ गण्डकीका अध्यक्षहरु एमाले एकताको पक्षमा
पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...
कोरोना संक्रमणबाट बागलुङ र गोरखाका २ जनाको मृत्यु
पोखरा, १५ बैशाख – कोभिडबाट गण्डकीमा थप २ जनाको निधन कोभिड–१९ बाट गण्डकीमा थप २ जनाको ज्यान गएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा बागलुङ- ११ की ६१ वर्षीया महिला र गोरखा-...
गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु
पोखरा, १४ बैशाख – गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १/१ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का...
करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु
गोरखा, १० वैशाख– करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दरबारमार्गको सडक ढलान...