मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गण्डकी प्रदेशका कृषि मन्त्रीलाई कोरोना पुष्टि, होम आइसोलेसनमा वसे

पोखरा, १९ कात्तिक – गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई कोरोना संक्रमण भएको छ । पोखरास्थित प्रदेश प्रयोगशालामा भएको स्वाब परीक्षणको क्रममा बुधबार मन्त्री थापालाई कोरोना संक्रमण पुष्टि भएको थापाका स्वकिय...

गोरखाका प्रजिअ भट्टराईलाई कोरोना संक्रमण पुष्टि

गोरखा, १७ कात्तिक – गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वाब परीक्षणको क्रममा सोमबार प्रजिअ भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका...

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ कात्तिक – पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि...

गण्डकी गाउँपालिकाको केन्द्र विवाद मतदानबाट टुंगो लगाइयो

पोखरा, १३ असोज – लामो विवादका विच गोरखा जिल्लाको गण्डकी गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद मतदानबाट टुंगो लगाइएको छ । तीनवर्ष लामो विवाद मंगलवार आयोजित गाउँसभामा गाउँसभाका सदस्यले मतदान गरेर केन्द्रको विवाद टुङ्ग्याएको गाउँपालिकाका अध्यक्ष...

तनहुँ र गोरखामा थपिए २० सङ्क्रमित

पोखरा, २९ भदौ– स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार दोस्रो विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्ला तनहुँ र गोरखाका थप २० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिएको छ । योसँगै प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या ३ हजार...

गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण

गोरखा, २१ भदौ – गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भएर शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि...

बुढो पीपल, जो रुँगी रहेछ बुढो इतिहासलाई

भिरालो गोरखा सदरमुकाको सिरानतिर ‘गोरखा दरबार संग्रहालय’को बोर्ड झुन्डिएको छ । करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालय नेपाल एकीकरणको ज्युँदो इतिहास भन्छ, कथा सुनाउँछ अनि शाहकालीन सामरिक र आर्थिक समृद्धिको बखान गर्छ । दरबारको...

केन्द्र विवादले रोकियो गोरखा गण्डकी गाउँपालिकाको बजेट

गोरखा, १० भदौ – चालु आर्थिक वर्षको एक महिना बित्दासम्म गोरखाको गण्डकी गाउँपालिकाले बजेट ल्याउन सकेको छैन । ११ स्थानीय तह रहेको गोरखाका अन्य पालिकाले भने बजेट सार्वजनिक गरिसकेका छन् । गाउँपालिकाको प्रशासकीय भवन...

बोर्ड पहिलो बाबुराम

२०५२ सालको मंसिर २२ गते काठमाडौंमा भएको सभामा गीताको श्लोक भट्याउँदै क्रान्तिको उद्घोष गर्दा, त्यही माघको २१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय मागपत्र बुझाउँदा, तत्कालीन सत्ताले बाबुराम भट्टराईलाई गम्भीरतापूर्वक लिनै चाहेन ।...

फुटवल हेरेर फर्किएका दुई बालकलाइ दरौँदीले बगायो

गोरखा, २३ साउन– गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका...

-->