मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गण्डकीका सचिव श्रेष्ठ र कोषाध्यक्ष न्यौपाने गोरखामा सम्मानित

गोरखा, १ बैशाख – नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्लाका दुइ जना पत्रकारलाई एक कार्यक्रम बिच सम्मान गरेको छ । शाखाले बुधबार जिल्ला सदरमुकाममा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरी पत्रकार सुशीलबावु श्रेष्ठ (कैलास) र...

गण्डकी प्रदेश अध्यक्षमा शर्मा, महासचिवमा सुवेदी र कोषाध्यक्षमा न्यौपानेले बाजी मारे

पोखरा, २७ चैत – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा पत्रकार नारायण शर्मा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार शर्माले प्रतिद्वन्द्वी दीपेन्द्र श्रेष्ठलाई हराएका हुन् । शर्माले ५ सय ३८ मत ल्याउँदा...

गोरखामा जिप नदीमा खस्यो, दुईको मृत्यु, सातजना घाइते

गोरखा, २२ चैत– गोरखाको बारपाक गैरहेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ना ५ च ३२९८ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई...

गोरखाका दुर्गम गाउँ हेलिमार्फत पुगे खोप र स्वास्थ्यकर्मी

बागलुङ, २२ माघ– यातायातको सुविधा नपुगेका गोरखाका गाउँहरुमा हेलिकप्टर मार्फत कोभिड–१९ बिरुद्धको खोप ढुवानी गरिएको छ । गोरखाको विकट चुमनुब्री गाऊँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना बिरुद्धको खोप लगाउनका लागि हेलिकप्टरबाट खोप र स्वास्थ्यकर्मी ढुवानी गरिएको हो...

गोरखाको मनास्लु क्षेत्रमा हिमपात, जाडोले जनजीवन कष्टकर

गोरखा, २० पुस उत्तरी गोरखाका गाउँहरुमा हिमपात भएको छ। मौसममा परिवर्तन भएपछि सोमबार बिहानैदेखि गाउँमा हिउँ पर्न थालेको चुमनुब्री गाउँपालिका १ साम्दोका निमा दोर्जेले जानकारी दिए। ‘बिहान तीन, चार बजेदेखि हिउँ पर्न सुरु गरेको हो...

आफ्नो कर्तव्यबाट विमुख नभई काम गर : प्रहरी नायव महानिरीक्षक

पोखरा, ६ पुस– गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट विमुख नभई नागरिक–मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ र गोरखाको...

गोर्खाको आरुघाटमा तीन पुलको एकैपटक शिलान्यास

गोरखा, १ पुस– गोर्खाको आरुघाट गाउपालिका वडा नम्बर ४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेवल पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको गण्डकी प्रदेश सरकारका भौतिक...

ललाइफकाई बलात्कार गरेको आरोपमा गोरखाका पुरुष स्याङ्जामा पक्राउ

स्याङ्जा, १४ मंसिर– १६ वर्षीय युवतीलाई बिहे गर्छु भनी प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर थापालाई प्रहरीले समातेको हो...

गोरखा क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्र हटाइयो

गोरखा, ११ मंसिर – कोरोना संक्रमितको उपचारका लागि गोरखा क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्र हटाइएको छ । जिल्ला अस्पताल मातहत रहने गरी क्याम्पसमा ७५ शैय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको थियो । जिल्लास्तरीय कोरोना संकट...

बागलुङका ७ जनासहित गण्डकीमा थपिए ६१ कोरोना संक्रमित

बागलुङ, २५ कात्तिक– मंगलबार दिउँसो बागलुङका ७ जनासहित गण्डकी प्रदेशका चार जिल्लामा ६१ कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखाका अनुसार, कास्कीमा ३८, बागलुङमा ७, गोरखामा ७ र स्याङ्जा जिल्लामा ९ जना...

-->