मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पहिरोले थुनिएको गोरखा नौलीखोलाको पानी बग्‍न थाल्यो

गोरखा, १० साउन – शुक्रबार रातिदेखि पहिरोले थुनिएको नौलीखोलामा पानी बग्न थालेको छ ।  शुक्रबार राति पहिरो खसेर ताल बनेको नौलीखोलामा शनिबार दिउँसोदेखि पानी बग्न थालेको स्थानीय शिक्षक वीरबल गुरुङले बताए । जमेको पानी...

गोरखामा नौलीखोला पहिरोले थुनियो, स्थानीयलाई सुरक्षित ठाउँमा सारियो

गोरखा, १० साउन – गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो जाँदा स्थानीय नौलीखोला थुनिएको छ । लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो । ‘९–१० घण्टा भयो, पहिरो गएर नौलीखोला थुनिएको छ,’ स्थानीय...

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको जताततै अवरोध

गोरखा, २० असार – शनिबार बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले लुदी र दरौंदीको संगमस्थलमा शव व्यवस्थापन पर्ने निर्णय गरेको थियो । गोरखा...

गोरखामा कोरोना संक्रमितको मृत्यु

पोखरा, २० असार– गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती गोरखामा भएको घटना सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ । उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना...

सेनाको भ्यानलाई टिपरले ठक्कर दिँदा ५ घाइते

गोरखा, १७ असार- गोरखा-आबुखैरेनी सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका-११ मा टिपरले नेपाली सेनाको भ्यानलाई ठक्कर दिँदा सेनाका पाँच घाइते भएका छन् । सेनाका चालक सहित घाइते ५ जनालाई उपचारका लागि गोरखा अस्पताल पठाइएको ट्राफिक...

गण्डकीमा एकविहानै थपिए ३२ जना कोरोना संक्रमित

पोखरा, १० असार – गण्डकी प्रदेशमा बुधवार विहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग...

गण्डकीमा एकै दिन थपिए १ सय ४ जनामा कोरोना संक्रमित

पोखरा, ९ असार – गण्डकी प्रदेशमा मंगलवार एकै दिन १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पोखरा स्वास्थ्य...

मनाङमा पहिलो संक्रमित भेटिए, गण्डकीमा थप ४२ जनामा संक्रमण

पोखरा, ४ असार– गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले विहिवार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशका चार जिल्लामा संक्रमण थपिएको हो। जस अनुसार मनाङमा पहिलो...

बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

पोखरा, २५ जेठ – आइतवार विहानै बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । बागलुङका १०, स्याङ्जाका १४, गोरखाका १० र नवलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

कास्की र गोरखामा पनि भेटिए कोरोना संक्रमित

पोखरा, २३ जेठ – गण्डकी प्रदेशको कास्की र गोरखामा पनि कोरोना संक्रमित भेटिएका छन । हालसम्म कुनैपनि संक्रमित नभेटिएका यी जिल्लामा बिहिबार एक एक जना संक्रमित भेटिएका हुन । यसको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको...

-->