मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सात प्रदेशमध्ये गण्डकीलाई सबैभन्दा कम अनुदान !

पोखरा, १७ जेठ – आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि गण्डकी प्रदेशले सबैभन्दा कम अनु्दान पाएको छ । संघीय सरकारले गरेको अन्तरसरकारीवित्तीय हस्तान्तरणमा गण्डकीले विभिन्न शीर्षकमा १३ अर्ब ३५ करोड ९९ लाख अनुदान पाएको...

भारत सरकारको विरोधमा गोरखामा राँके जुलुस

गोरखा, २८ बैशाख – भारत सरकारको विरोधमा आइतबार साँझ गोरखा सदरमुकाममा राँके जुलुस प्रदर्शन भएको छ । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा राँके जुलुस प्रदर्शन गरिएको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले...

गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण

पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...

कोरोना विरुद्धका मुख्य सेना भनेकै स्वास्थ्यकर्मी : मन्त्री थापा

               भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापालाई थर्मगनले चेक गर्दै स्वास्थ्यकर्मी । गोरखा, १ बैशाख गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा...

संक्रमित युवती चढेको क्यूआर ६५२ विमानमा ४० जिल्लाका यात्रु

पोखरा, १३ चैत – फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी संक्रमित पुष्टि भएकी किशोरी चढेको विमान क्यूआर ६५२ मा सवारमध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक भएको पुष्टि भएको छ । गण्डकी प्रदेशमा बागलुङका...

आँबुखैरेनीमा बस दुर्घटना, तीनको मृत्यु

गोरखा, ९ चैत – पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ। पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ ६ : ३० बजे सडकबाट करिब एकसय मिटर तल...

गोरखामा डा.काेइरालाकाे गुट भेला, पार्टी निर्णय अवज्ञा !

गोरखा, १ चैत – गाेरखा कांग्रेसले केन्द्रको निर्देशन अवज्ञा गर्दै शुक्रबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्‍चालन गरेको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण प्रशिक्षण, भेला स्थगन गर्न पार्टी केन्द्रले जारी गरेको सूचनाविपरीत गोरखा...

गोरखा मान्वुमा जीप दुर्घटनाका घाइते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमायासहितलाई हेलिकोप्टर मार्फत काठमाडौं लगियो

गोरखा, २२ फागुन – गोरखाको मान्वुमा जीप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । बुधबारराति गोरखाको मान्वु धोरर्चेतमा जीप दुर्घटनामा परी गम्भीर घाईते भएकालाई सेनाको हेलिकोप्टर मार्फत उद्वार...

मान्बुमा भएको जीप दुर्घटनाका घाइतेहरुको उद्धारमा कठिनाई

गोरखा, २२ फागुन – गएराती आरुघाटबाट काशीगाउँ तर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटनामा परेपछि घाइतेहरुको उद्धारमा समस्या भएको छ । सडकबाट तल खसेको जीपमा सवार ८ जना...

गोरखाबाट आठ जना चिनियाँ कामदार नियन्त्रणमा

पोखरा,२० फागुन – माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको थियो।नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो। आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट...

-->