बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सेनाको भ्यानलाई टिपरले ठक्कर दिँदा ५ घाइते

सेनाको भ्यानलाई टिपरले ठक्कर दिँदा ५ घाइते


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७७, बुधबार

गोरखा, १७ असार- गोरखा-आबुखैरेनी सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका-११ मा टिपरले नेपाली सेनाको भ्यानलाई ठक्कर दिँदा सेनाका पाँच घाइते भएका छन् । सेनाका चालक सहित घाइते ५ जनालाई उपचारका लागि गोरखा अस्पताल पठाइएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए । गोरखाबाट बाह्रकिलोतर्फ जाँदै गरेको लु १ क ३८४६ नम्बरको टिपर र बाह्र किलोबाट गोरखा आउँदै गरेको बा १ झ ५८०० नम्बरको भ्यानलाई टिपरले ठक्कर दिएको उनले बताए ‘घुमाउरो मोड रहेछ, चालकले सावधानी नअपनाउदा दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->