शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कास्की र गोरखामा पनि भेटिए कोरोना संक्रमित

कास्की र गोरखामा पनि भेटिए कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७७, शुक्रबार

पोखरा, २३ जेठ – गण्डकी प्रदेशको कास्की र गोरखामा पनि कोरोना संक्रमित भेटिएका छन । हालसम्म कुनैपनि संक्रमित नभेटिएका यी जिल्लामा बिहिबार एक एक जना संक्रमित भेटिएका हुन । यसको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नयाँ भेटिएका संक्रमित गोरखाका २५ वर्षिय पुरुष छन । उनी जुम्लमा कार्यरत रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ । यस्तै, कास्कीका संक्रमित ६० वर्षिय पुरुष हुन । स्वास्थ्यमा समस्या देखिएपछि उनी यस अगाडि नै काठमाण्डौको एक निजी अस्पतालमा उपचाररत रहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->