उत्तरी गोरखामा पहिरो, झोलुङ्गे पुल चुडियो, आवतजावत ठप्प
गोरखा÷ उत्तरी गोरखामा पहिरोका कारण खोलामाथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ । चुमनुव्री गाउँपालिका–६ चुम्चेतको लोक्पा स्थित डुयु खोलामाथिको झोलुङ्गे पुल चुँडीएको हो । मंगलवार राती माथिबाट खसेको पहिरोले पुल चुडिएको वडाध्यक्ष लोप्साङ लामाले...
गण्डकी मुख्यमन्त्रीको उडान : कहिले गोरखा, कहिले मनाङ !
पोखरा, २ साउन– असारको पहिलो हप्ता मनाङवासीले प्राकृतिक ठूलो विपत्तिको अकल्पनीय सामना गर्नुप¥यो । मनसुनको सुरुमै आएको भीषण बर्षाले मनाङमा ठूलो धनजनको क्षति पु¥यायो । हजारौं विस्थापित हुनुप¥यो ।
बाढी, पहिरोले क्षति पु¥याएको ३ दिनपछिमात्रै...
गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाईरस पुष्टि
बागलुङ, २७ असार– गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आइतबार एक प्रेस नोट जारी गर्दै गत जेठ ३१ गते परीक्षणका लागि पोखराबाट काठमाण्डौ पठाइएको पाँच...
गोरखामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु
गोरखा, १९ असार – गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो...
गोरखामा बाढीले पक्की पुल भत्कायो
गोरखा, १९ असार – गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ । गएरातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो । यो पुल...
गोरखा-तनहुँ जोड्ने एक्लेफाँट झोलुङ्गे पुल बगायो
गोरखा, १८ असार – अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने एक्लेफाँट झोलुङ्गे पुल बगाएको छ । गोरखा नगरपालिका-१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका-२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा...
ओत लाग्ने घरले खोस्यो प्राण
तनहुँ, १८ असार– बुधबार रातिदेखि परेको अविरल बर्षाको कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका २, तामुङका २ जनाको पहिरोले ज्यान लिएको...
गाेरखाका नाै पालिकामा ५ अर्व ६९ कराेड ५५ लाख बजेट स्विकृत
गाेरखा, ११ असार – जिल्लाका दुइ नगरपालिका र सात गाउँपालिकामा गरी कूल पाँच अर्व ६९ कराेड ५५ लाख रुपैयाँ काे बजेट स्वीकृत भएकाे छ । विहीबार सम्मम भएकाे सभाले चुमनुब्री र आरुघाट गाउँपालिका बाहेक...
गोरखाको बौद्ध हिमालबाट ४ जनाको उद्धार, एक जनाको मृत्यु
पोखरा, ८ असार– जडिबुटी टिप्न गोरखा लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
गएको जेठ २६ गते लेक पसेकामध्ये गोरखा...
छ महिनापहिले विहे गरेकी श्रीमतीको हत्या, श्रीमान पक्राउ
गोरखा, २९ जेठ – विवाह गरेको ६ महिनामै आफ्नै श्रीमतीको हत्या गरेर मस्र्याङ्दी नदीमा फालेको आरोपमा गोरखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या गरेपछि श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा...