बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प


  • ढोरपाटन संबाददाता
  • असोज ३१ २०७८, आइतबार

पोखरा/ गोरखा भूकम्प धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।

गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो । हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्‍त भएको छैन । यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->