बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखामा बालिकालाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

गोरखामा बालिकालाई बलात्कार गरेको आरोपमा युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०७८, बुधबार
सांकेतिक तस्विर

गोरखा – १३ वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा २९ वर्षीय युवा पक्राउ परेका छन् । फागुन १९ गते राति ललाइफकाई बलात्कार गरेको भन्दै पीडितको आमाले दिएको जाहेरीका आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

प्रहरीका अनुसार पीडित र आरोपित नाताले मामा-भान्जी पर्छन् । मंगलबार पक्राउ परेका युवकविरुद्ध बुधबार जबरजस्ती करणी शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । ती युवकमाथि म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->