बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कांग्रेस गण्डकी संसदीय दलमा सुरेन्द्रराज पाण्डे निर्वाचित

पोखरा / नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । कांग्रेस संसदीय दलमा भएको मतदानमा अर्का नेता भोजराज अर्याललाई हराउँदै पाण्डे निर्वाचित भएका हुन् । पाण्डेले १८ मत प्राप्त गरे भने...

प्रतिनिधीसभामा गण्डकीबाट छानिए ६ जना समानुपातिक सांसद

पोखरा / प्रतिनिधिसभामा गण्डकी प्रदेशबाट समानुपातिकतर्फ ६ जना सांसद छनौट भएका छन् । विभिन्न राजनैतिक दलले गण्डकी प्रदेशका ६ जनालाई समानुपातिक कोटाबाट सांसदमा छनौट गरेका हुन् । नेकपा एमालेले देविप्रसाद भट्चन (बागलुङ) र एकनाथ ढकाल...

गोरखा-२ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।  २६ हजार...

गोरखा-१ बाट कांग्रेसका राजेन्द्र बजगाईं विजयी

गोरखा / गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् । बजगाईंले...

गोरखा-२ मा प्रचण्डलाई फराकिलो अग्रता

गोरखा / गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । सोमबार साँझसम्म सार्वजनिक मत परिणाम अनुसार उनले ५१६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा...

गोरखा आएर प्रचण्डले भने, ‘यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज छ’

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । ‘गोरखा आउन पाएकोमा गौरवान्वित...

गोरखा नगरपालिका–५ का वडाध्यक्ष रानाको निधन

गोरखा/ गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । घरमै बसिरहेको वेला लडेर बेहोस भएका ३४ वर्षीय रानालाई बिहीबार दिउँसो उपचारका लागि गोरखा अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा साँझ करिब ७ बजे...

सुरक्षासँगै इतिहास बनाउने दाउमा प्रचण्डको यो ‘मुभ’

पोखरा/ माओवादी कार्यकर्ताहरु भन्ने गर्छन्,‘हाम्रा सिएमसँग हाँस्दाहाँस्दै रोएको र रुँदारुँदै हाँसेको अनुभूतिका अनेकौं किस्साहरु छन् ।’ प्रचण्ड स्वयंले पनि त्यस्तो परिस्थितिबारे बेलाबेला बोल्ने गरेकै छन् । माओवादीहरु नै थप्छन्,‘विषम परिस्थितिमा सम्हालिन सक्ने र नयाँ ‘मुभ’बारे...

बाबुरामलाई संगै लिएर गोरखामा उम्मेदवारी दर्ता गरे प्रचण्डले

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताएका छन् । आइतबार उमेदवारी दर्तापछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले परिचित ठाउँ र परिचित जनताकोबीचमा आउँदा खुसी लागेको...

प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय

पोखरा / नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा...

-->