शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका ७ जनासहित गण्डकीमा थपिए ६१ कोरोना संक्रमित

बागलुङका ७ जनासहित गण्डकीमा थपिए ६१ कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७७, मंगलबार

बागलुङ, २५ कात्तिक– मंगलबार दिउँसो बागलुङका ७ जनासहित गण्डकी प्रदेशका चार जिल्लामा ६१ कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखाका अनुसार, कास्कीमा ३८, बागलुङमा ७, गोरखामा ७ र स्याङ्जा जिल्लामा ९ जना संक्रमित थपिएका छन् । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ उय १६ पुगेको छ ।
कोरोना संक्रमण पुष्टि भएका बागलुङका ७ जनामध्ये १ जना बागलुङ नगरपालिका वडा नं. ३ का ४० वर्षिय पुरुष, वडा नं. ४ का दुई जना ७४ र ४० वर्षिय महिला र ५५, ४३, ३३ र ५७ वर्षिय ४ जना पुरुष हुन् । कन्ट्रयाक टे«सिङबाट पहिचान भएका सबै संक्रमितलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भईरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->