बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गोरखा नगरपालिका–५ का वडाध्यक्ष रानाको निधन

गोरखा नगरपालिका–५ का वडाध्यक्ष रानाको निधन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०७९, शनिबार

गोरखा/ गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । घरमै बसिरहेको वेला लडेर बेहोस भएका ३४ वर्षीय रानालाई बिहीबार दिउँसो उपचारका लागि गोरखा अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउँदा साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको ​नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए । राना वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राना नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनका श्रीमती र एक छोरा छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->