बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गोरखा-२ मा प्रचण्डलाई फराकिलो अग्रता

गोरखा-२ मा प्रचण्डलाई फराकिलो अग्रता


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७९, सोमबार

गोरखा / गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । सोमबार साँझसम्म सार्वजनिक मत परिणाम अनुसार उनले ५१६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा एमालेका अब्दुस मियाले ६६ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->