बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखा-१ बाट कांग्रेसका राजेन्द्र बजगाईं विजयी

गोरखा-१ बाट कांग्रेसका राजेन्द्र बजगाईं विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७९, बिहिबार

गोरखा / गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् ।

बजगाईंले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल ६० हजार २८२ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा बस्नेतसँग प्रदेशसभा सदस्यमा हारेका बजगाईंले यसपटक गठबन्धनको आडमा तिनै बस्नेतलाई भारी मतान्तरले हराएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->