बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गुठी पञ्चमीमा सहिद लखन गाउँपालिकाले भोलि दियो सार्वजनिक बिदा

गुठी पञ्चमीमा सहिद लखन गाउँपालिकाले भोलि दियो सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८१, मंगलबार

गोरखा / जिल्लाको सहिद लखन गाउँपालिकाले प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गुठी पञ्चमीका दिन हुने विशेष पूजाको अवसरमा बुधबारका लागि सार्वजनिक बिदा दिएको छ ।

भोलि मंसिर ५ गते (बुधबार) गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, विद्यालय बिदा रहने गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरि जानकारी गराएको हो ।
हरेक वर्षको गुठी पञ्चमीमा सार्वजनिक बिदा दिने २०७४ फागुन ६ गतेको गाँउ कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । गुठी पञ्चमीका दिन मनकामनामा विशेष पूजा तथा मेला लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->