मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पालुङटारका डिलबहादुर श्रेष्ठ सम्पर्कविहीन

पालुङटारका डिलबहादुर श्रेष्ठ सम्पर्कविहीन


  • ढाेरपाटन संवाददाता
  • कार्तिक २६ २०८२, बुधबार

पोखरा/ गोरखाको पालुङटार नगरपालिका १ ठूलोचौरका झल्के कान्छा भनेर चिनिने डिलबहादुर श्रेष्ठ कार्तिक २१ गते बिहान करिब ३ बजेदेखि सम्पर्कविहीन भएका छन्। ६२ वर्षीया श्रेष्ठ ६ दिनदेखि अहिलेसम्म परिवार वा आफन्तहरुसँग कुनै पनि सम्पर्कमा नरहेको उनका परिवारले जनाएका छन्।

परिवारका अनुसार श्रेष्ठलाई अन्तिम पटक गाउँ नजिकै देखिएको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ। जो कोहीले डिलबहादुर श्रेष्ठलाई देखेमा वा भटेमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बरहरु ९८२६६०३७८५, ९८४९५३७२६९ र ९८४६३४८७२५ मा सम्पर्क गरी सहयोग गर्न परिवारले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->