शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

आँधिखोलाले बगाएकी महिला मृत अवस्थामा फेला

स्याङ्जा / स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेमा आँधिखोलाले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ५ः२० बजे वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डेलाई आँधिखोलामा नुहाउने क्रममा...

नवग्रह मन्दिरमा साढे ५ लाख पटक हवन

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा ५ लाख ४४ हजार बढी मन्त्रको लक्षजप र हवन गरिएको हो । नवग्रहमा गरिएको क्षमा पूजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प( महाअनुष्ठान) मा नौ वटै...

भिरबाट लडेर मृत्यु

स्याङ्जा/ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ सुनार टोलकी ३५ वर्षीया सबिना सुनारको भिरबाट लडेर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार बिहान करिब १० बजे मेलपानी भिरमा घाँस काट्ने क्रममा सुनार अचानक...

क्षमा पूजा र कल्प जारी

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका १ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा क्षमा पूजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प (महाअनुष्ठान) सुरु भएको छ । कल्प सोमबारसम्म चल्नेछ । यहाँको नवग्रह धाममा भोटेकोशी बाढीमा परेका नागरिककालागि क्षमा...

बुबाको कफी विरासतलाई छोराद्वारा प्रिमियम ब्रान्डमा रूपान्तरण

स्याङजा/ आफ्नै बाबुले सुरु गरेको कफी खेतीलाई छोराले व्यावसायिक रूपमा अघि बढाउँदै प्रिमियम कफी उत्पादन थालेका छन् । पुतलीबजार नगरपालिका– ११ उनीयाचौर करेन्डाँडाका भुमिजंग केसीको बगैँचामा उत्पादन भएको कफीलाई अन्य क्षेत्रको कफी नमिसाई एउटै फार्मको...

नवग्रहमा क्षमा पुजा र महाअनुष्ठानको तयारी

स्याङ्जा/  अर्जुनचौपारी गाउँपालिका–१ स्थित देशकै पहिलो नवग्रह मन्दिरमा यही भाद्र २७, २८ र २९ गते क्षमा पुजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प( महाअनुष्ठान) को तयारी गरिएको छ । यहाँको नवग्रह धाममा भोटेकोशी बाढीमा...

स्याङ्जामा भारतीय साधु मृत फेला

स्याङ्जा / स्याङ्जाको वालिङ नगरपालिका–१ खत्रीखोलामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला गुलुमलाइ घर भएका अन्दाजी ५५ वर्षीय कुमार स्वामी (पातली) सोमबार बिहान स्थानीय कृष्णप्रसाद ढकालको घरमा...

भुमरीले पाखा हुत्याउँदा जीवन पाएका तिलक

स्याङ्जा/भदौ ९ गते आफ्नो बिदा सकेर तिलक पराजुली रसुवा पुगे । भन्सार कार्यालय रसुवाका अधिकृत उनी १० गते कार्यालय जाने तयारी गरिरहेका थिए । उनी टिमुरेमा डेरामा बस्दै आएका थिए । तेस्रो तलमा बस्ने...

स्याङ्जामा मोटरसाइकल र ट्याक्सी ठोक्किँदा युवकको मृत्यु

स्याङ्जा /  स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नौडाँडामा मोटरसाइकल र ट्याक्सी एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। आज दिउँसो करिब ४.२० बजे नौडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग.२५ प. ९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको...

स्याङ्जामा वडाध्यक्षमाथि मोविल छ्यापियो

स्याङ्जा/ चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि अपरिचित व्यक्तिहरूले मंगलबार मोविल छ्यापेका छन्। मंगलबार दिउँसो करिब १ बजेको समयमा वडा कार्यालयमै रहेका वडाध्यक्ष वस्तीमाथि मोविल छ्यापिएको हो। आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट विनियोजनका क्रममा गाउँ,...

-->