मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा  सद्भाव र्‍याली

स्याङ्जा/ जिल्लाको सदरमुकाम पुतलीबजारमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यसहित आइतबार एक र्‍याली आयोजना गरिएको छ । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनले समजमा शान्ति, सद्भाव र आपसी सम्मान...

१५ वर्षमा बन्यो दामाचौर पुल

स्याङ्जा/स्याङ्जाको चापाकोट–८ दामाचौरर पाल्पाको रामपुर–६ जोड्ने ट्रस पुल बनेको छ । गण्डकी प्रदेश हुँदै चीन र भारतसँग सीधा सम्पर्क जोड्ने दामाचौर कालीगण्डकी मोटरेबल ट्रस पुल ३ वर्षमा काम सक्ने गरी सम्झौता भएकोमा १५ वर्षमा...

श्रेष्ठको निधनमा पुतलीबजार नगरपालिकामा बुधवार शोक बिदा

पोखरा/ नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको निधनको शोकमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ। पुतलीबजार नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा श्रेष्ठको मंगलबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको...

डेढलाख चौपायालाई खोप

स्याङ्जा/भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले गएको वर्षमा १ लाख ५६ हजार ४ सय ६ वटा पशु चौपायामा विभिन्न किसिमका खोप लगाएको छ । पशुचौपायालाई खोरेत, चरचरे, भ्याकुते, लम्की स्किन, साइन फिबर, रेबिज...

मलेसियाबाट फर्किएर अगरउड खेती

स्याङ्जा/बाँझो जमिनलाई उत्पादनसँग जोड्दै स्याङ ्जाका एक युवाले बहुमूल्य औषधीजन्य जडिबुटी अगरउड खेती थालेका छन् । चापाकोट–५ का विपिन डोटेलले संसारकै महंगो र सुगन्धित वनस्पतिका रूपमा चिनिने अगरउडको खेती जिल्लामै पहिलोपटक परीक्षणका रूपमा सुरुआत...

स्याङ्जामा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा/  सिद्धार्थ राजमार्गको स्याङजा खण्डमा आज शनिवार र आइतबार रात्रिकालिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाभित्र हुन सक्ने सम्भावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक...

२७ मुद्दा दर्ता, फरार प्रतिवादी पक्राउदेखि पर्यटक लक्षित ‘क्युआर कोड’ सम्म

स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गतअसार महिनामा सम्पादित महत्वपूर्ण कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । शान्ति सुरक्षा अमनचयन, अपराध अनुसन्धान तथा नियन्त्रण र रचनात्मक कार्यमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको प्रतिवेदनमा...

स्याङ्जामा पहिरोले पुरिँदा एक जनाको मृत्यु

स्याङ्जा/  जिल्लाको गल्याङ नगरपालिका–६ बनपालेमा बुधवार बिहान पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ। ढुंगामाटोले बनेको र खरले छाएको एक तल्ले कच्ची गोठमा काम गरिरहेका वर्ष ६६ का धनबहादुर थापा माथिबाट खसेको पहिरोसँगै गोठले पुरिँदा...

राम्दीमा बन्यो देशकै पहिलो ‘टाइड आर्च’ पुल

स्याङ्जा/गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी रामनदी(राम्दी)मा देशकै पहिलोनमूना ‘टाइड आर्चपुल निर्माण भएको छ । यहाँको स्याङ्जा र पाल्पा जोड्ने नमुना पुल थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको कंक्रिट फिल स्टिल टयूब आर्च ब्रिज (टाइड आर्च)हो...

स्याङ्जाको अर्जुनचौपारी बन्यो बालश्रम मुक्त पालिका

स्याङ्जा/‘बालबालिकाको स्थान विद्यालयमा हो, श्रममा होइन’ भन्ने मूल नारा सहित अर्जुनचौपारी गाउँपालिकाई बालश्रम मुक्त पालिका घोषणा गरिएको छ । शुक्रबार अर्जुन चौपारी गाउँपालिका बालश्रममुक्त पालिका घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको हो । आवश्यक सूचक...

-->