मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

पाँच मिनेटमै सेवाग्राहीको हातमा नागरिकता

स्याङ्जा/जिल्ला प्रशासन कार्यालय स्याङ्जामा नागरिकता पाँच मिनेटमा पाउन थालेको छ । आवश्यक कागजात भएको सेवाग्राहीले नयाँ नागरिकता माग गरेको पाँचै मिनेटमा नागरिकता पाउन थालेका हुन् । प्रशासनले एकद्धार प्रणाली लागु गरेसँगै यहाँ नागरिकता लिन आउने...

१३ हजार घरमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध 

स्याङ्जा/  बुटवल पावर कम्पनी (बिपिसी) का १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन् । गत शनिबार राति वालिङ–१ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ‘ट्रान्सफर्मर’मा क्षति पुगेपछि विद्युत सेवा अबरुद्ध भएको हो । विद्युत् सेवा...

स्याङजा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान

पोखरा/स्याङ्जा पुतलीबजार नगरपालिका –१ मा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजित कृति लोकार्पण, स्रष्टा सम्मान तथा स्याङ्जा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान गरिएको छ । स्व. शिव कुमार अधिकारीको ८६ औँ जन्मजयन्तीको...

बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै

स्याङ्जा/ विद्यालय बिदाको समयलाई सदुपयोग गर्दै यहाँका बालबालिकालाई सारङ्गी बजाउन सिकाइँदै छ । जिल्लाको पुतलीबजार नगरपालिकाअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई ज्येष्ठ नागरिकले मौलिक बाजा सारङ्गी बजाउन सिकाउन थालिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा...

२५ वर्षबाट डोको बुन्दै यामकुमारी

स्याङ्जा/स्याङ्जा समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण धेरै ठाउँमा फरकफरक रहेको पाइन्छ ।कतै पछिल्लो समय महिलाहरू विभिन्न पेसा व्यवसायमार्फत् परिवारको आर्थिक जिम्मेवारी सम्हाल्दै आत्मनिर्भर बन्दै गएका उदाहरणहरू गाउँ–समाजमै देखिन थालेका छन् । स्याङजाको वालिङ नगरपालिका–१४...

समाज रुपान्तरणमा आमा समूहको योगदान महत्वपूर्ण : मन्त्री थापा

स्याङजा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समाजसँगै समग्र देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको महत्वपूर्ण योगदान रहेको बताएका छन् । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुग्लेमा आयोजित...

क्षयरोगबाट स्याङ्जामा पाँच जनाको मृत्यु

स्याङ्जा/स्याङ्जामा चालु आर्थिक वर्षको अहिले सम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ नगरपालिकामा क्षयरोगले एक–एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले क्षयरोग निवारण...

स्याङ्जामा तीन एसइई केन्द्र घटे

स्याङ्जा/१९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा(एसइई) मा यस पटक स्याङ्जामा तीन वटा केन्द्र घटाइएको छ । यहाँ विद्यार्थी घटेसँगै २४ वटा केन्द्रबाट घटाएर २१ बनाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले जानकारी...

स्याङ्जाको गल्याङ-१ मालुङ्गामा भेटियो मृत चितुवा

स्याङ्जा / स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एउटा चितुवा मृत फेला परेको छ । स्थानीयले देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए । गल्याङस्थित कालीगण्डकी सवडिभिजन वन कार्यालयका अनुसार करिब एक वर्ष उमेरको चितुवा...

समानुपातिकमा गण्डकीले ६ पाउँदा बागलुङले पायो ३ महिला सांसद

बागलुङ / प्रतिनिधिसभाको समानुपातिकतर्फ समग्र गण्डकी प्रदेशले ६ जना सांसद पाउँदा बागलुङ जिल्लाले मात्रै ३ जना महिला सांसद प्राप्त गरेको छ । जिल्लामा दुई निर्वाचन क्षेत्र जितेको रास्वपाले समानुपातिकतर्फ १ जना महिला सांसद प्राप्त...

-->