स्याङ्जा/साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि संकलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पारेर हालै पिताप्रति श्रद्धास्वरूप प्राप्त रकमबाट १...
पोखरा/ साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि सङ्कलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पिताप्रति श्रद्धास्वरूप प्राप्त रकमबाट १ लाख...
स्याङ्जा / प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा किरियापुत्रीले मतदान गरेका छन् । बाबुको किरिया बसिरहेका चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक...
स्याङ्जा/फागुन २१ गतेको संघीय निर्वाचनमा स्याङ्जाका निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी खटाउने कार्यलाई तिब्रता दिइएको छ । यहाँ पहिलो चरणमा निर्वाचन प्रहरीलाई आफ्नो कार्यक्षेत्रमा खटाइएको हो । ११ पालिकामा १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र रहेकोमा केन्द्र अनुसार...
स्याङ्जा/आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जा क्षेत्र नं.–१ मा नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले दशबुँदे संकल्प गरेका छन् । निर्वाचनलाई लक्षित गरेर यहाँका १२ उम्मेदवारहरु निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त...